सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम आठ अर्ब ५४ करोड

थप →
52 पटक हेरिएको
2 मिनेट पढ्ने

नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ सम्पन्न, मिलन लामाको प्रस्तुति दर्शकको मन छोयो

दोहा, कतार – धादिङ सेवा समाज कतारको आयोजनामा चेपाङ समुदायको सहयोगार्थ गरिएको ‘नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई दशकपछि कतार आएका चर्चित लोक तथा दोहोरी गायक मिलन लामाको धमाकेदार प्रस्तुति सहित कार्यक्रम सम्पन्न

थप →
24 पटक हेरिएको
7 मिनेट पढ्ने

र्घाखाँची समाज कतारमा नयाँ नेतृत्व, पाण्डे अध्यक्षमा निर्वाचित

दोहा: प्रवासमा रहेका अर्घाखाँचीवासीहरुलाई एकजुट गर्दै नेपाली समाजलाई सहयोग गर्ने उद्देश्य बोकेको अर्घाखाँची समाज कतारले आफ्नो छैटौं अधिवेशन सम्पन्न गरेको छ। सनैया स्थित फुलबारी रेस्टुरेन्टमा शुक्रबार आयोजित अधिवेशनले बालाराम पाण्डेको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। नयाँ कार्यसमितिको प्रथम

थप →
37 पटक हेरिएको
6 मिनेट पढ्ने

कतारमा नेपाली बाल साहित्यको डबली, बालबालिकाले सुनाए सिर्जना

शिव सुबेदी दोहा, कतार – अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले संयुक्त रूपमा आयोजना गरेको १५७औं डबलीमा बाल साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ। दोहाको मुन्ताजा रहेको गोरखोली रेष्टुरेण्डमा अप्रिल ११, २०२५मा सम्पन्न भएको कार्यक्रममा बालबालिकाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

थप →
43 पटक हेरिएको
3 मिनेट पढ्ने

स्याङ्जा सहयोग समाज कतारद्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान हरी पाण्डे सम्मानित

दोहा, कतार — स्याङ्जा सहयोग समाज कतार द्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान खोम प्रसाद पाण्डे (हरि) सम्मानित भएका छन् । स्याङ्जा सहयोग समाज, भिरकोट नगर इकाइको आठौँ स्थापना दिवस तथा पाँचौँ अधिवेशनको अवसरमा पाण्डेलाई सम्मान गरिएको हो। पूर्व कप्तान पाण्डेले

थप →
584 पटक हेरिएको
4 मिनेट पढ्ने

दोहामा नेपाली नयाँ वर्ष २०८२ : मिलन लामासहितको सांस्कृतिक धमाका हुने

दोहा, कतार – नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसरमा कतारको दोहामा बृहत सांस्कृतिक कार्यक्रम “नयाँ वर्ष धमाका” आयोजना हुने भएको छ। धादिङ सेवा समाज कतारको आयोजनामा आगामी अप्रिल ११ तारिख शुक्रबार मुन्ताजा पार्क नजिकैको पियरलिङ सिजनल स्कुल हलमा हुने यो कार्यक्रममा

थप →
177 पटक हेरिएको
4 मिनेट पढ्ने

नेपाली इद धमाका-२०२५ भव्य रूपमा सम्पन्न, पल शाह, स्मारिका ढकाल र टंक तिमिल्सिनाको शानदार प्रस्तुति

दोहा, कतार – दोहाको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको हलमा “नेपाली इद धमाका-२०२५” विशेष साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजनामा र नेपाली फिट्नेस टिम कतारको सह-आयोजनामा सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा आश्रम नेपाललाई सहयोग पुर्‍याउनु

थप →
120 पटक हेरिएको
6 मिनेट पढ्ने

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी पर्वतलाई

दोहा,कतार पर्वत समाज कतारले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक  पर्वतले हात पारेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर

थप →
52 पटक हेरिएको
6 मिनेट पढ्ने

“नेपाली ईद धमाका – २०२५” का कलाकार कतार आईपुगे, तयारी पूरा

दोहा, कतार – मानव सेवा आश्रम नेपालको सहयोगार्थ आयोजना गरिने “नेपाली ईद धमाका – २०२५” का लागि कलाकारहरू कतार आइपुगेका छन्। यो विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अभिनेता पल शाह, गायक तथा सर्जक टङ्क तिमिल्सिना, र मोडल एवं नृत्यांगना स्मारिका ढकाल कतार

थप →
79 पटक हेरिएको
3 मिनेट पढ्ने

कतारमा पर्वत समाजद्वारा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने

कतार, २०२५ – कतारमा रहेका नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत समाज कतारले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व

थप →
198 पटक हेरिएको
6 मिनेट पढ्ने