दोहा, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानले आफ्आनो उमेदवारी दर्रता गराएका छन् l काठमाडौंमा भैरहेको ११ औ महाधिवेशनमा एन आर एन ए अभियन्ता हरुलाई साची राख्दै मुक्तादाले उमेदवारी दर्ता गराएका हुन् l
एन आर एन ए एन सी सी कतारको २ कार्यकाल अध्यक्षको सफल नेत्तृत्व गरेका मुक्तादाले २०२३- २०२५को लागी सह कोषाध्यक्ष पदमा उम्बेद्वारी दिएका हुन् l
मुकतादाले सामाजिक संजाल बाट सम्पूर्ण डेलिगेट हरुलाई सहयोगको अपिल दर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै आफु सह कोषाध्यक्ष मा निर्वाचित भएर सस्थाको कोष बलियो बनाउने आकांक्षा रहेको बताएका छन् l