युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्री

नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ घोषणा गर्नुभन्दा विगतमा आफूले गरेको काम र योगदानको स्पष्ट विवरण प्रस्तुत

थप →
361 पटक हेरिएको
7 मिनेट पढ्ने

कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्व

दोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको मुख्य आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित यो मौलिक पर्व

थप →
428 पटक हेरिएको
5 मिनेट पढ्ने

स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल

पोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।समाजका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न

थप →
714 पटक हेरिएको
6 मिनेट पढ्ने

नेप्से २५४० मा झर्‍यो, कारोबार बढ्यो

काठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३ बजेतिर २५३३ अंकको न्यूनतम विन्दु छोएको थियो। कारोबार रकम भने सुधार

थप →
434 पटक हेरिएको
4 मिनेट पढ्ने

तिहारअघि नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आइतबार तिहारअघिको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६७ अंकले बढेर २,५०३ विन्दुमा कायम भएको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको मात्र कारोबार भएको छ, जसले कारोबार रकममा कमी देखाएको

थप →
472 पटक हेरिएको
3 मिनेट पढ्ने

विजया दशमीको टीकाको शुभ साइत: नेपालमा ११:५३, कतारमा १०:५३

काठमाडौँ/दोहा – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँले यस वर्षको विजया दशमी २०८२ (सन् २०२५) का लागि टीका ग्रहण गर्ने शुभ साइत तोकेको छ। समितिले प्रकाशित गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार नेपाल र खाडी राष्ट्र कतार लगायत विभिन्न देशका लागि स्थानीय समयअनुसारको साइत घोषणा

थप →
430 पटक हेरिएको
3 मिनेट पढ्ने

कतारमा “ब्याक टु नाइन्टी” ब्यान्डलाई गण्डकी प्रदेश समन्वय परिषद र कास्की आदर्श समाजद्वारा सम्मान

कतार, २८ सेप्टेम्बर २०२५ – गण्डकी प्रदेश समन्वय परिषद कतारले साङ्गीतिक प्रस्तुतिका लागि कतार आएको पोखरेली “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको छ। लोकपप र आधुनिक गीतका लागि चर्चित ब्यान्डहरू मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्डलाई शनिबार आयोजित एक विशेष कार्यक्रममा ढाका

थप →
470 पटक हेरिएको
7 मिनेट पढ्ने

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न गृहमन्त्रीको जोड

२ असोज, काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै यसपटक विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्न आफूले सक्दो प्रयास गर्ने उनले जनाएका छन्

थप →
314 पटक हेरिएको
4 मिनेट पढ्ने

कतारको अल खोरमा नयाँ शोरुम सञ्चालन गर्दै विक्टोरिया गोल्ड एण्ड डायमन्ड

दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर ४, बिहीबार राति सनैया स्थित फुलबारी स्पेसिस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ शाखाबारे औपचारिक जानकारी दिइयो। सञ्चालक रोशन

थप →
406 पटक हेरिएको
8 मिनेट पढ्ने

कतारमा तीजको रौनक : रेजिना परियार र टीका पुनका गीतमा परदेशी मन झुम्यो

दोहा, कतार l परदेशमा रहँदा पनि आफ्नै संस्कृति, चाडपर्व र परम्परालाई जगेर्ना गर्ने उदेश्यले कतारमा रमाइलो तीज विशेष सांगीतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । महिला समाज कतारको आयोजनामा भएको उक्त कार्यक्रममा श्रमिक महिलाको उत्साहपूर्ण सहभागिता देखिएको थियो । कार्यक्रम दोहास्थित

थप →
244 पटक हेरिएको
8 मिनेट पढ्ने