तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिक

नेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे बाजाको रौनक थप्ने निश्चित गरेको छ। तेज बिनोद यो गीतमार्फत नेपाली

थप →
576 पटक हेरिएको
2 मिनेट पढ्ने

दशैं विशेष: आशीर्वादको शुभ अर्थ र महत्व

दशैं (वा बडा दशैं, विजया दशमी) नेपालीहरूको सबैभन्दा ठूलो चाड हो, जसले असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको जित र राक्षसी शक्तिमाथि दैवी शक्तिको प्रतीक गर्दछ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म (कहिलेकाहीँ कोजाग्रत पूर्णिमासम्म) मनाइन्छ। त्रेता युगमा भगवान रामले रावणमाथि जित हासिल

थप →
303 पटक हेरिएको
9 मिनेट पढ्ने

कतारमा “ब्याक टु नाइन्टी” ब्यान्डलाई गण्डकी प्रदेश समन्वय परिषद र कास्की आदर्श समाजद्वारा सम्मान

कतार, २८ सेप्टेम्बर २०२५ – गण्डकी प्रदेश समन्वय परिषद कतारले साङ्गीतिक प्रस्तुतिका लागि कतार आएको पोखरेली “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको छ। लोकपप र आधुनिक गीतका लागि चर्चित ब्यान्डहरू मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्डलाई शनिबार आयोजित एक विशेष कार्यक्रममा ढाका

थप →
470 पटक हेरिएको
7 मिनेट पढ्ने

दोहामा ‘ब्याक टु ९०’स स्टार नाइट २०२५’ : दशैं विशेष भव्य कार्यक्रम हुने

दोहा, २५ सेप्टेम्बर – दशैंको अवसर पारेर कतारमा नेपाली तथा दक्षिण एसियाली समुदायलाई लक्षित गरी ‘ब्याक टु ९०’स स्टार नाइट २०२५’ नामक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। दोहा वोएब्स इभेन्ट्स एण्ड प्रोडक्सनको आयोजनामा हुने कार्यक्रममा नेपाली, भोजपुरी र मैथली कलाकारहरूको संयुक्त

थप →
280 पटक हेरिएको
9 मिनेट पढ्ने

सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक तीनहजार नजिक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ। मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ, जुन ११ महिनायताकै उच्च हो। यसअघि ०८१ भदौ ६ गते नेप्से २,९७४.४६ विन्दुमा पुगेको थियो भने भदौ ५ गते

थप →
396 पटक हेरिएको
4 मिनेट पढ्ने

मौलिक रत्यौली भाका ‘आँधीखोले माया’ सार्वजनिक

अर्जुन पौडेल ,दोहा – मौलिक रत्यौली भाकामा आधारित लोकदोहोरी गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको सुमधुर स्वर रहेको यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। प्रवेश पौडेलद्वारा रचित शब्द

थप →
779 पटक हेरिएको
4 मिनेट पढ्ने

सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम आठ अर्ब ५४ करोड

थप →
621 पटक हेरिएको
2 मिनेट पढ्ने

कतारमा नेपाली बाल साहित्यको डबली, बालबालिकाले सुनाए सिर्जना

शिव सुबेदी दोहा, कतार – अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले संयुक्त रूपमा आयोजना गरेको १५७औं डबलीमा बाल साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ। दोहाको मुन्ताजा रहेको गोरखोली रेष्टुरेण्डमा अप्रिल ११, २०२५मा सम्पन्न भएको कार्यक्रममा बालबालिकाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

थप →
438 पटक हेरिएको
3 मिनेट पढ्ने

कतारमा मानव सेवा आश्रमको सहयोगार्थ भव्य साँगीतिक धमाका: पल शाह, टंक तिमिल्सिना र स्मारिका ढकाल आउँदै

दोहा, कतारमा नेपाली समुदायको लागि “नेपाली इद धमाका-२०२५” नामक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व “इद”को अवसर पारेर “मानव सेवा आश्रम नेपाल”को सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको हो। “दि गोरखा इन्टरटेन्मेन्ट हाउस कतार”को आयोजना र नेपाली फिटनेस

थप →
755 पटक हेरिएको
6 मिनेट पढ्ने

योग साधना कार्यक्रमको तयारी पूरा, प्रवासी श्रमिकका लागि विशेष अवसर

अर्जुन पौडेल दोहा, कतार – प्रवासी नेपाली श्रमिकहरूका लागि मानसिक शान्ति, तनाव व्यवस्थापन र जीवनशैली सुधार गर्न फेब्रुअरी २१ तारिख प्लाजा इन होटल, दोहा–कतारमा “व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ। विकासनन्द फाउन्डेसन विश्व परिवार कतार

थप →
618 पटक हेरिएको
10 मिनेट पढ्ने