कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्व

दोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको मुख्य आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित यो मौलिक पर्व

थप →
428 पटक हेरिएको
5 मिनेट पढ्ने

स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल

पोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।समाजका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न

थप →
714 पटक हेरिएको
6 मिनेट पढ्ने

दशैं विशेष: आशीर्वादको शुभ अर्थ र महत्व

दशैं (वा बडा दशैं, विजया दशमी) नेपालीहरूको सबैभन्दा ठूलो चाड हो, जसले असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको जित र राक्षसी शक्तिमाथि दैवी शक्तिको प्रतीक गर्दछ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म (कहिलेकाहीँ कोजाग्रत पूर्णिमासम्म) मनाइन्छ। त्रेता युगमा भगवान रामले रावणमाथि जित हासिल

थप →
303 पटक हेरिएको
9 मिनेट पढ्ने

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न गृहमन्त्रीको जोड

२ असोज, काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै यसपटक विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्न आफूले सक्दो प्रयास गर्ने उनले जनाएका छन्

थप →
314 पटक हेरिएको
4 मिनेट पढ्ने

साहित्यिकार भट्टराईको `अरब´ गीतिकाव्य काठमाण्डौमा लोकार्पित

काठमाडौं , साहित्यिक पत्रकार संघले आज मङ्सिर ४ गते अनामनगर, काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै  साहित्यिकार प्रेमप्रसाद भट्टराईको `अरब´ गीतिकाव्यको लोकार्पण कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र

थप →
1114 पटक हेरिएको
7 मिनेट पढ्ने

रोकिएन नेप्सेको ओरालो यात्रा 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार

थप →
533 पटक हेरिएको
3 मिनेट पढ्ने

घट्यो नेप्से, शेयर धितो कर्जाको सीमा बढ्दा पनि रोकिएन 

काठमाडौँ । शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पूँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ । सूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम

थप →
550 पटक हेरिएको
5 मिनेट पढ्ने

स्याङ्गजा सहयोग समाज कतारले गर्यो दुई परिवारलाई  आर्थिक सहयोग

स्याङ्गजा सहयोग समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको  संस्थाले दुई परिवारलाई  आर्थिक सहयोग हस्तान्तरण गरेको हो l

थप →
827 पटक हेरिएको
6 मिनेट पढ्ने

वैदेशिक रोजगार विभागको अनलाइन सेवा सञ्चालन आउन अझै तीन दिन लाग्ने

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सेवा अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा

थप →
578 पटक हेरिएको
3 मिनेट पढ्ने

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा

थप →
549 पटक हेरिएको
9 मिनेट पढ्ने