मुख्य सामग्रीमा जानुहोस्

३ समाचार

बलिउड

नेपालको विपत्तिमा बलिउड सेलिब्रेटीको सहानुभूति, सोनु सुदको राहत–उद्धार वचन

नेपालको विपत्तिमा बलिउड सेलिब्रेटीको सहानुभूति, सोनु सुदको राहत–उद्धार वचन

बलिउडका अधिकांश कलाकारले नेपालमा जारी विनाशकारी प्राकृतिक विपत्तिप्रति सामाजिक सञ्जालमार्फत सहानुभूति जनाएका छन्। सोनु सुद, अनुपम खेर, संजय दत्तलगायत धेरैले ‘प्रे फर नेपाल’ भन्दै दुःख साझा गरेका छन्।