मुख्य सामग्रीमा जानुहोस्

३३ समाचार

पर्यटन

भोटेकोशी बाढी : २६१ पर्यटक उद्धार, ३२० को खोजी जारी

भोटेकोशी बाढी : २६१ पर्यटक उद्धार, ३२० को खोजी जारी

रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बेपत्ता पर्यटकमध्ये २६१ जनाको उद्धार भएको छ। नेपाल पर्यटन बोर्डले ३२० पर्यटक अझै सम्पर्कविहीन रहेको जनाएको छ। खोजी तथा उद्धार कार्य जारी छ।