१बाढीपछि रोकिएका दुई नाटक पुनः मञ्चनमा, 'सेतो धरती' पोखरामा सुरु
कान्तिपुर थिएटरका दुई नाटक 'समर लभ' र 'सेतो धरती' प्राकृतिक विपत्तिपछिको अवरोधपछि शुक्रबारदेखि पुनः मञ्चनमा आएका छन् । 'समर लभ' काठमाडौंको गैह्रीधारामा र 'सेतो धरती' पोखराको गैह्रापाटनमा देखाइँदैछ । आयोजकका अनुसार…





