मुख्य सामग्रीमा जानुहोस्

४६० समाचार

समाचार

गोरखामा दुई बस ठोक्किँदा चार घाइते, गम्भीर बालक काठमाडौं रेफर

गोरखामा दुई बस ठोक्किँदा चार घाइते, गम्भीर बालक काठमाडौं रेफर

गोरखाको गैरी चौतारामा दुई बस आपसमा ठोक्किएर चार जना घाइते भएका छन्। घाइतेमध्ये तीनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका १० वर्षीय बालकलाई काठमाडौं रेफर गरिएको छ।