१कांग्रेसको १५ औं महाधिवेशन : देउवा पक्षधरले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधरले पार्टीको १५ औं महाधिवेशनका लागि जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । तयारी समितिले ३ असोजभित्र जिल्लादेखि वडासम्मका सबै तहमा अधिवेशन तयारी समिति गठन…





























