
विपत्तिको शोकका कारण नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम गर्दैन
नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेको भन्दै यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम नगर्ने भएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते विज्ञप्ति जारी गर्दै यो निर्णय…





























