मुख्य सामग्रीमा जानुहोस्

१८३ समाचार · पृष्ठ ७

समाज

६

१४ वर्षदेखि दाम्लोमा बाँधिएर गोठमै बित्दै डोटीका ईश्वरको जीवन

डोटीको जोरायल गाउँपालिकाका २६ वर्षीय ईश्वर पातली विगत १४ वर्षदेखि गोठको अँध्यारो कुनामा दाम्लोले बाँधिएर कष्टकर जीवन बिताइरहेका छन्। जन्मजात मानसिक समस्याका कारण परिवारले उनलाई बाँधेर राख्नुपरेको हो।