फिलिपिन्समा डुंगा दुर्घटना हुदाँ २१ जनाको मृत्यु

मनिला – फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ । राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले

थप →
524 पटक हेरिएको
1 min read

सय केजी सुन तस्करी प्रकरण : दीपक मलहोत्रामाथि अनुसन्धान सुरु

काठमाण्डु – राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय केजी सुनमा को नाम जोडिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार समेत जांचपास गरेर सुन बाहिरिएको थियो । हङकङबाट स्कुटरको ब्रेकसु र दाह्री काट्ने रेजमा लुकाएर उक्त सुन नेपाल आएको थियो । विभागको

थप →
497 पटक हेरिएको
4 मिनेट पढ्ने

सन्दीप क्षेत्रीले होस्ट गर्ने ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

काठमाण्डु- कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘ह्वाट द फ्लप’ बन्द भएको छ । कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले होस्ट गर्दै आएको उक्त कार्यक्रमको उत्पादन र प्रसारण रोकेको हो । ‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत

थप →
745 पटक हेरिएको
1 min read

फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोली यथावत्

काठमाण्डु- फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५औं स्थानमा छ। नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ।

थप →
489 पटक हेरिएको
2 मिनेट पढ्ने

अमेरिकाले युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने

वासिंगटन – अमेरिकाले बुधबार रुसी आक्रमणको जवाफ दिन युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको छ । यसमा वायु रक्षा प्रणाली र आक्रमण ड्रोनहरू समावेश रहेका छन्। अमेरिकी रक्षा विभागका अनुसार सैन्य प्याकेजमा चारवटा उन्नत सतहबाट एयर मिसाइल प्रणाली मध्यम दूरीको

थप →
966 पटक हेरिएको
3 मिनेट पढ्ने

कुवेतमा ५ जनालाई मृत्युदण्ड

कुवेत सिटी – कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले

थप →
531 पटक हेरिएको
2 मिनेट पढ्ने

बिहीबार सेयर बजार ओरालो लाग्यो

काठमाण्डु- नेप्से सूचक बिहीबार २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा राेकिएकाे  छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि

थप →
528 पटक हेरिएको
2 मिनेट पढ्ने

गगन थापाले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। २०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए। काठमाण्डु क्षेत्र नम्बर ४ मा

थप →
637 पटक हेरिएको
1 min read

सुन प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा थप एक जना पक्राउ परेका छन्।  राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो।  पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका हुन‍्।  योसँगै विभागले १७ जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार बुधबार सोह्रखुट्टेस्थित

थप →
510 पटक हेरिएको
1 min read

दिप संचार मिडियाका प्रधान सम्पादक ठकुरीले दिए आईसीसी सदस्यमा उम्मेदवारी

दोहा – दिप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह ठकुरीले आइसीसी सदस्यमा उम्मेदवारी दिएका छन ।ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३–२०२५ कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेदवारी दिएका हुन।दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका

थप →
665 पटक हेरिएको
17 मिनेट पढ्ने