रोकिएन नेप्सेको ओरालो यात्रा 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार

थप →
496 पटक हेरिएको
3 मिनेट पढ्ने

घट्यो नेप्से, शेयर धितो कर्जाको सीमा बढ्दा पनि रोकिएन 

काठमाडौँ । शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पूँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ । सूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम

थप →
517 पटक हेरिएको
5 मिनेट पढ्ने

एनआरएनए अध्यक्षका प्रत्यासी विनय अधिकारीको कतारका पत्रकारहरुसंग भेटघाट

दोहा ,गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्ष उम्मेद्बारका प्रत्यासी विनय अधिकारीले नेपाल पत्रकार महासंघ कतारशाखाका पत्रकारहरुसंग भेटघाट गरेका छन । भेटघाटका क्रममा अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरको बताएका थिए । भदौ सात गते बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले

थप →
458 पटक हेरिएको
6 मिनेट पढ्ने

काठमाडौँमा एक सय ८५ पुग्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास २१ सय १० 

काठमाडौँ । चाडबाडको मुखमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । लगातार बढिए रहेको पेट्रोलियम पदार्थको मूल्यसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८५ पुगेको छ ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर

थप →
490 पटक हेरिएको
3 मिनेट पढ्ने

माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

४ असोज, हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

थप →
516 पटक हेरिएको
5 मिनेट पढ्ने

प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने :लिङ्देन

दोहा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने बताएका छन। प्रवासमा कार्यरत नेपाली श्रमिकहरुको आवाज नेपाल सरकार सम्म विषयक अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले

थप →
482 पटक हेरिएको
4 मिनेट पढ्ने

एनआरएनए आइसीसी : उपाध्यक्ष पदमा रेग्मीको उम्मेदवारी घोषणा

दोहा-बिगत दुई दशक देखि कतारलाई कर्मभुमि बनाउदै आएका राजु रेग्मी ‘राज’ले कर्मभुमि कतारबाट गैरआवासीय नेपाली संघ एनआरएन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कर्मभुमि  कतारमा एक कार्यक्रमको आयोजना गरि वर्तमान युवा उपाध्यक्ष रेग्मीले २०२३–२५ कार्यकालका लागि उपाध्यक्षमा पदमा उम्मेदवारी दिने

थप →
556 पटक हेरिएको
39 मिनेट पढ्ने

एनआरएनएको सचिव पदमा अर्घाखाँचीका राम सी. पोखरेलको दाबेदारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा पदमा राम सी. पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान अमेरिकाज क्षेत्रीय संयोजक रहेका पोखरेलले आगामि अक्टोवरमा हुन लागेको संघको एघारौं महाधिवेशनमा सचिव पदमा उमेदवारी घोषणा गरेका हुन् । अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका

थप →
500 पटक हेरिएको
4 मिनेट पढ्ने

कतारको अल्खोरमा भब्य बन्यो “तीज विशेष कार्यक्रम”

दोहा : नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारको अल्खोरमा बृहत् तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ l प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एकदिन भएपनि तीजमा धोको फुकाएर नाचगान गर्न कतारका विभिन्न ठाउँबाट नेपाली चेलिबेटीहरूको ओइरो लागेको थियोकतारको अल्खोर

थप →
496 पटक हेरिएको
12 मिनेट पढ्ने

कतारमा पनि मनाईयो संविधान दिवस(फोटो फिचर सहित)

दोहा – संविधान निर्माण भई कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको अवसर पारी नेपाली राजदूतावास कतारले एक कार्यक्रम वीच संविधान दिवस मनाएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान-२०७२’ जारी भएको घोषणा गरेका

थप →
465 पटक हेरिएको
4 मिनेट पढ्ने