दोहा : प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाईने विश्वकर्मा पुजा पर्व, विश्वकर्माको पूजा आराधना सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्दै कतारका नेपाली समुदायले पनि मनाएका छ्न । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार र बिस्वकर्मा सेवा समाज कतारको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पुजारी
थप →दोहा, नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारमा बृहत् तीज सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ l नेपाली महिला समाज कतार र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग एवम् दोहा कतारमा स्थापित ५७ वटा विभिन्न संघसंस्थाहरुको संयुक्त
थप →दोहा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको दसौं अधिवेशन भब्य र सभ्यरुपमा सम्पन्न भएको छ । सनैया स्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नवनिर्वाचित समितिमा अध्यक्ष लेख
थप →काठमाडौँ, १९ भदौ : भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई
थप →काठमाण्डौ। नेपाली लोक संगीत क्षेत्रमा उदाउदै गरेकी कर्णप्रिय आवाजकी धनी समीक्षा अधिकारीले गीत मार्फत युवा गायक समुन्द्रलाई लैजाउ लैजाउ भनेकी छन् l नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर गीतकार सर्जक तथा युवा गायक समुन्द्र पौडेलको तीज गीत “लैजाऊ लैजाऊ ”
थप →स्याङ्गजा सहयोग समाज कतारले भिरकोट नगर इकाई को समन्वय आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको संस्थाले जिल्लाका दुई परिवारलाई
थप →स्याङ्गजा सहयोग समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको संस्थाले दुई परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो l
थप →काठमाडौं । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा चुकेको नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको छ । मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो । पाकिस्तानविरुद्ध
थप →दोहा , नेपाली नारीहरुको महान पर्व तीज नजीकदै गर्दा,तीजका कोसेली स्वरुप नयाँ नयाँ तीज गीत एल्बम बजारमा सार्बजनिक हुने क्रम बढ्दो छ । स्वदेश देखि बिदेशमा समेत तीजका गितले चर्चा पाहीरहदा लामो समय देखि कतारमा रहेर नेपाली गीत सङ्गीत लाई माया गरिरहने
थप →कोलोराडो, अमेरिका । नेपाल र अमेरिकाबीच द्धौत्य सम्बन्ध सुरु भएको ७५औं वर्ष पुगेको खुसियालीमा विभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५औं वार्षिकोत्सव धुमधामका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । कोलोराडोको लङमन्टस्थित बोल्डर काउन्टी फेयर ग्राउन्डमा सेक्टेम्बर १ र २ तारिकका दिन राजु लामा (मङ्गोलियन हार्ट)
थप →