दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →दोहा : २४ महिनामा २४ काम गर्ने बाचा सहित आरके शर्माद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् l गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्
थप →दोहा-गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागी प्रवीण गुरुङले कर्मभुमि कतारबाट उप महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन। एनसीसी कतारका नवनिर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधीहरुसँग स्नेह मिलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै २०२३–२५ कार्यकालका लागि औपचारिक रूपमा गुरुङले कर्मभुमि कतारबाट
थप →दोहा-बिगत दुई दशक देखि कतारलाई कर्मभुमि बनाउदै आएका राजु रेग्मी ‘राज’ले कर्मभुमि कतारबाट गैरआवासीय नेपाली संघ एनआरएन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कर्मभुमि कतारमा एक कार्यक्रमको आयोजना गरि वर्तमान युवा उपाध्यक्ष रेग्मीले २०२३–२५ कार्यकालका लागि उपाध्यक्षमा पदमा उम्मेदवारी दिने
थप →गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा पदमा राम सी. पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान अमेरिकाज क्षेत्रीय संयोजक रहेका पोखरेलले आगामि अक्टोवरमा हुन लागेको संघको एघारौं महाधिवेशनमा सचिव पदमा उमेदवारी घोषणा गरेका हुन् । अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका
थप →दोहा : नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारको अल्खोरमा बृहत् तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ l प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एकदिन भएपनि तीजमा धोको फुकाएर नाचगान गर्न कतारका विभिन्न ठाउँबाट नेपाली चेलिबेटीहरूको ओइरो लागेको थियोकतारको अल्खोर
थप →दोहा मोरङसुनसरी सेवा समाज कतारको १८ औं साधारणसभा सम्पन्न गरेको छ । कतारको सम्सरा थकाली रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिका बिच कार्यक्रम सम्पन्न गरेको हो । सोही साधारणसभाबाट कार्यक्रमको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष भीम बराईलीकै अध्यक्षतामा पुनः
थप →दोहा – संविधान निर्माण भई कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको अवसर पारी नेपाली राजदूतावास कतारले एक कार्यक्रम वीच संविधान दिवस मनाएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान-२०७२’ जारी भएको घोषणा गरेका
थप →दोहा : प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाईने विश्वकर्मा पुजा पर्व, विश्वकर्माको पूजा आराधना सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्दै कतारका नेपाली समुदायले पनि मनाएका छ्न । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार र बिस्वकर्मा सेवा समाज कतारको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पुजारी
थप →दोहा-विदेशमा रहेका नागरिकहरुलाई मताधिकार प्रदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम कतारमा सप्पन्न भएको छ। गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो। संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा प्रमुख निर्वाचन आयुक्त दिनेश
थप →दोहा, नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारमा बृहत् तीज सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ l नेपाली महिला समाज कतार र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग एवम् दोहा कतारमा स्थापित ५७ वटा विभिन्न संघसंस्थाहरुको संयुक्त
थप →