मुख्य सामग्रीमा जानुहोस्

१८८ समाचार · पृष्ठ ६

अर्थ

सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक तीनहजार नजिक७

सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक तीनहजार नजिक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ। मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ, जुन ११ महिनायताकै उच्च हो। यसअघि ०८१ भदौ ६ गते नेप्से २,९७४.४६ विन्दुमा…