मुख्य सामग्रीमा जानुहोस्

१८८ समाचार · पृष्ठ ५

अर्थ

१४

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा पाँच हजार आठ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको छ। चाँदीको भाउ पनि १ सय ५५ रुपैयाँले ओरालो लागेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।