१५
अमेरिकन एक्सप्रेसको शेयर: वारेन बफेटको पोर्टफोलियोको दोस्रो ठूलो हिस्सा, लगानीको सम्भावना कस्तो?
वारेन बफेटको बर्कशायर ह्याथवेको लगानी पोर्टफोलियोमा एप्पलपछि अमेरिकन एक्सप्रेस दोस्रो ठूलो शेयर हो। यो कम्पनी बफेटको लामो समयदेखिको रोजाइमा पर्छ। विगत पाँच वर्षमा यसको शेयर मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको छ, जसले…
