२साढे पाँच महिनापछि धितोपत्र बोर्डले हिमपर्वत हाइड्रोपावरलाई दियो आईपीओ अनुमति
नेपाल धितोपत्र बोर्डले हिमपर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । गत वैशाखमा तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बाहिरिएपछि रोकिएको अनुमति प्रक्रिया साढे पाँच महिनापछि खुलेको हो ।
