रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् । “पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को

थप →
528 पटक हेरिएको
2 मिनेट पढ्ने

एनआरएनए कतार २०२३-२०२५ : सचिवमा तिनै जना गण्डकी प्रदेशका

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागीसचिवमा तिनै जना गण्डकी प्रदेशबाट निर्वाचित भएका छन् l बिहिबार र सुक्रबार भएको निर्वाचनबाट ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी निर्वाचित भएका

थप →
557 पटक हेरिएको
2 मिनेट पढ्ने

कोशी प्रदेश सरकार : हिक्मत कार्कीले आजै मुख्यमन्त्रीको पद सम्हाल्ने

काठमाण्डु – सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असार २१

थप →
566 पटक हेरिएको
4 मिनेट पढ्ने

बिहीबार सेयर बजार ओरालो लाग्यो

काठमाण्डु- नेप्से सूचक बिहीबार २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा राेकिएकाे  छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि

थप →
562 पटक हेरिएको
2 मिनेट पढ्ने

गगन थापाले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। २०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए। काठमाण्डु क्षेत्र नम्बर ४ मा

थप →
670 पटक हेरिएको
1 min read

सुन प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा थप एक जना पक्राउ परेका छन्।  राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो।  पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका हुन‍्।  योसँगै विभागले १७ जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार बुधबार सोह्रखुट्टेस्थित

थप →
555 पटक हेरिएको
1 min read

दिप संचार मिडियाका प्रधान सम्पादक ठकुरीले दिए आईसीसी सदस्यमा उम्मेदवारी

दोहा – दिप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह ठकुरीले आइसीसी सदस्यमा उम्मेदवारी दिएका छन ।ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३–२०२५ कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेदवारी दिएका हुन।दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका

थप →
701 पटक हेरिएको
17 मिनेट पढ्ने

बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताउनुभएको छ । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उहाँले बिपीको विचार र चिन्तनलाई

थप →
505 पटक हेरिएको
4 मिनेट पढ्ने

एनआरएनए अमेरिका : युवा संयोजकमा तेज पौडेल ( विनोद ) बिजयी

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सम्पान निर्वाचनमा तेज पौडेल ( विनोद ) विजयी भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी बिकी थापालाई पराजित गरेका हुन् । विनोदले ४ हजार ९ सय ६६ मत प्राप्त गरे भने थापाले ४ हजार ५ सय

थप →
637 पटक हेरिएको
2 मिनेट पढ्ने

एनआरएनए अमेरिका:अध्यक्षमा डा. बञ्जाडे निर्वाचित

अमेरिका ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेतृत्वका लागि भएको निर्वाचनमा डा. अर्जुन बञ्जाडे अध्यक्षमा निर्वाचित भएका छन् ।जुलाई २२ र 23 (शनिवार र आइतबार) भएको निर्वाचनमा डा. बञ्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन ।

थप →
605 पटक हेरिएको
5 मिनेट पढ्ने