दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →दोहा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको दसौं अधिवेशन भब्य र सभ्यरुपमा सम्पन्न भएको छ । सनैया स्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नवनिर्वाचित समितिमा अध्यक्ष लेख
थप →दोहा – नेपाली रक्तदाता संघ कतारले “जीवन सुख:निरोग सुख; जीवन तनाव व्यवस्थापन, जीवनशैली र स्वस्थ आहार; आनन्दमय जीवन पद्धतिका प्रमुख आधार” बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ । संघले योग एवं आहार विशेषज्ञ तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा प्रशिक्षण कार्यक्रम
थप →दोहा / सन्ध्याग्रुप कतारको आयोजनामा,अल्खोर नेपाली सुपर टिमको समन्वयमा नेपाली महिला हरुको महान चाड हरितालिका तीजको अवसर पारेर “तीज विशेष ” कार्यक्रम हुने भएको छ । आउँदो सेक्टेम्बर २२ तारिक शुक्रबारको दिन शुभकामना आदानप्रदान,दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम सहित तीज विशेष ”
थप →दोहा, पर्वत समाज कतारले दोहा भन्दा करिब १२५ कि मि टाढा रहेको जिकृत सामुन्दृक किनारमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली समुदाय र पर्वत समाजको अगुवाईमा भएको उक्त कार्यक्रममा करिब ५५ जना नेपाली समुदायबाट र करिब २५ भन्दा माथी अन्य
थप →स्याङ्गजा सहयोग समाज कतारले भिरकोट नगर इकाई को समन्वय आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको संस्थाले जिल्लाका दुई परिवारलाई
थप →स्याङ्गजा सहयोग समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ l “स्याङ्गजा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा साथै नेपालमा समेत दु:ख, पिडामा परेका नेपाली हरुलाई सहयोग गर्दै आएको संस्थाले दुई परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो l
थप →काठमाडौं । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा चुकेको नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको छ । मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो । पाकिस्तानविरुद्ध
थप →काठमाडौँ, १२ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक
थप →दोहा : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशन तथा निर्वाचन आगामी अक्टोबर १७ -२० मा काठमाण्डौमा हुने तय भएको छ । संघको ११ औं महाधिवेशन हुने तय भएपछि बिश्वका विभिन्न ८१ भन्दा धेरै रास्ट्रमा फैलिएको गैरआवासीय नेपाली सङ्घले महाधिवेशनमा भाग लिन
थप →कोलोराडो, अमेरिका । नेपाल र अमेरिकाबीच द्धौत्य सम्बन्ध सुरु भएको ७५औं वर्ष पुगेको खुसियालीमा विभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५औं वार्षिकोत्सव धुमधामका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । कोलोराडोको लङमन्टस्थित बोल्डर काउन्टी फेयर ग्राउन्डमा सेक्टेम्बर १ र २ तारिकका दिन राजु लामा (मङ्गोलियन हार्ट)
थप →