दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →दोहा : एनसिसि कतारका नव निर्वाचित अध्यक्ष रमेश भट्टले कतारको बिभाजित एनआरएनलाई एक बनाउने प्रतिबद्धता सहित सङ्कल्प गरेका छ्न । शेष घले (एनआरएनए ) प्रती इङ्गित गर्दै भट्टले सम्पुर्ण नेपाली श्रमिक हरुको साझा एनआरएनए बनाउने कार्य आज देखि सुरुभएको बताए । दोहा
थप →दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागीसचिवमा तिनै जना गण्डकी प्रदेशबाट निर्वाचित भएका छन् l बिहिबार र सुक्रबार भएको निर्वाचनबाट ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी निर्वाचित भएका
थप →दोहा :गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) कार्यकालको कोषाध्यक्षमा गुल्मेली बुद्ध पान्डे निर्वाचित भएका छन । कोषाध्यक्षका प्रतिद्धन्दि सन्तोष रेग्मीलाई ७ सय ९९ मतले पराजित गर्दै पान्डे निर्बाचित भएका हुन । पान्डेले ३ हजार १ सय
थप →काठमाडौं – दीप सञ्चार मिडियाका प्रधान सम्पादक तथा कतारका युवा व्यवसायी दिपजंग शाह ठकुरी एनआरएनए आइसिसी सदस्यमा निर्वाचित भएका छन्। ठकुरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३-२०२५ कार्यकालको लागि आइसिसी सदस्यमा फराकिलो मतले निर्वाचित
थप →एनआरएनए एनसिसि कतारको दशौ महाधिवेशन बाट चयन हुने २०२३- २०२५ कार्यकालको नया कार्यसमितिका लगि भएको मतदान प्रक्रियामा भोटिंग समय सकियोको छ l निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंह ले जानकारी गराएका छन् l अब सर्वपक्षीय बैठक बसेर नतिजा
थप →काठमाण्डौ,साउन ४ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर गीतकार सर्जक तथा युवा गायक समुन्द्र पौडेलले तीज गीत “करिमैले ” बजारमा ल्याएका छन् । जापानमा बसेर पनि आफ्नो नेपाली गीत संगीत लाई माया गर्ने मध्यका युवा कलाकार पौडेल गीत बजारमा
थप →गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०२३-२०२५ कार्यकालको नयाँ कार्यसमिति चयन प्रक्रियाका लागि अनलाइन प्लेटफर्म मार्फत मतदान गर्ने कार्य चलिरहेको छ । कार्यसमिति चयन समितिका संयोजक क्रान्ति सिंहका अनुसार हालसम्म ४२.१% प्रतिशत मत खसेको छ । नेपाली समय अनुसार बिहीबार बिहान
थप →काठमाण्डु – सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असार २१
थप →मनिला – फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ । राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले
थप →वासिंगटन – अमेरिकाले बुधबार रुसी आक्रमणको जवाफ दिन युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको छ । यसमा वायु रक्षा प्रणाली र आक्रमण ड्रोनहरू समावेश रहेका छन्। अमेरिकी रक्षा विभागका अनुसार सैन्य प्याकेजमा चारवटा उन्नत सतहबाट एयर मिसाइल प्रणाली मध्यम दूरीको
थप →