८
मिसेज नेपाल वर्ल्ड २०२६ का लागि आवेदन खुला, कात्तिक १४ मा भव्य समापन
रिबन इन्टरटेनमेन्ट प्रालिले मिसेज नेपाल वर्ल्ड २०२६ का लागि आवेदन खुला गरेको छ। यो प्रतियोगिता विवाहित महिलाहरूको लागि राष्ट्रिय पेजेन्ट हो, जसको भव्य समापन कात्तिक १४ गते हुनेछ। पहिलो चरणको अडिसन श्रावण २३ गते…
