५
‘लर्ड अफ द रिङ्स’को तलबले घर बेच्न बाध्य भएँ : सिन एस्टिन
सिन एस्टिनले ‘लर्ड अफ द रिङ्स’ त्रयीको पारिश्रमिक निकै कम भएको खुलासा गरेका छन्। उनले भने, ‘त्यो धेरै पैसा थिएन। वास्तवमा, मैले घर बेच्नुपर्यो किनभने मैले त्रयीको लागि निकै सानो रकममा सम्झौता गरेको थिएँ।’




