काठमाण्डौ l आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। अर्काे बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय सरदार समुदायका
Business
all →Politics
all →टेक्सस(अमेरिका) | गैर आवासीय नेपाली संघ, अमेरीकामा चुनाबी माहौल तात्दै गर्दा हिजो भएको डा. अर्जुन बंजाडे र सुमन थापा बिचको संयुक्त पत्रकार सम्मेलनले नयॉ मोड लिएको छ। एनआरएनए एनसीसी अमेरीकाका प्रभावशाली प्रत्यासी सुमन थापाले पत्रकार सम्मेलन गरेर आफूले
दोहा- बिदेशमा बस्ने नेपाली हरुको साझा सस्था गैर आवासीय नेपाली संघ अहिले बिस्वभर आफ्नो राट्रिय समितिको ०२३-०२५ को लागि लागी चुनाब मा होमिदै छ l कतारमा आउदो अधिबेशनका लागी उम्मेदबारी घोषणा हुन् थालेका छन् l यसैक्रममा युवा उपाध्यक्षमा
दोहा : नेपाल मगर संघ,शाखा कतारको “१५औ राष्ट्रिय महाधिवेशन तथा २३ औ बार्षिकोत्सव” कार्यक्रम सम्पन्न भएको छ । अधिबेशन बाट अध्यक्षमा रेशम आले मगर निर्विरोध निर्वाचित भएका हुन l कार्यसमितीको प्रथम उपाध्यक्षमा देबी कुमारी मगर,द्वितिृय उपाध्यक्षमा कुमार राहादी मगर,महिला
ओमान । गैरआवासिय नेपाली संघ एनआरएनए मध्यपूर्वको आठौ सम्मेलन ओमानको राजधानी मस्कटमा १७ बुँदे घोषणापत्र सहित सम्पन्न भएको छ । उक्त कार्यक्रममा एनआरएनएसँग हातेमालो गर्न दलहरुको साझा प्रतिबद्धता समेत प्राप्त भएको छ । ओमानको मस्कटमा आयोजित एनआरएनएको ८
अमेरिका | गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए)को चुनाबमा युवा संयोजक पदमा उम्मेदवारी दिएका युवा एनआरएनए अभियान्ता तेज पौडेल(विनोद)ले प्रत्यासी विजय ज्ञावलीको समर्थन पाएका छन् । निर्वाचनमा युवा संयोजकमा उम्मेदवार दिने घोषणा गरेका ज्ञावलीले युवाहरु एक आपसमा भिड्न नहुने बन्दै
गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा.बद्री केसीले अब ‘एनआरएनए’ मन्त्रालय चाहिने बताएका छन्। ओमनमा बुधबार सुरु भएको आठौँ मध्यपूर्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको विकास र समृद्धिमा पुर्याएको योगदानलाई सरकारले साँघुरो बनाएको भन्दै अब छुट्टै मन्त्रालय
दोहा – कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय भेला बाट अर्घाखाँची निवासी राम प्रसाद पराजुली अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छ्न । “संसारका मजदुर एक हौं” राष्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, प्रवासी नेपाली हरुको मतदानको लागि संघर्ष गरौं
टेक्सस(अमेरिका) गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियान्ता तेज पोडेल(विनोद)ले पनि आफ्नो उम्मेदवारी घोषणा दिएका छन् ! उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२०२५) का युवा संयोजकमा उम्मेदवारी दिएका हुन्
ताजा समाचार
- कास्कीका उम्मेदवारलाई जिताउन प्रवासमा रहेका कांग्रेसी कस्केलीहरू एकजुटक्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले प्रवासमा रहेका कांग्रेसी कस्केलीहरूलाई एकजुट गर्दै आसन्न निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको
- युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्रीनेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ
- कतारमा लुम्बिनी प्रदेश समन्वय परिषद्को आठौं स्थापना दिवसको अवसरमा “रक्तदान” कार्यक्रमदोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा
- कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्वदोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा
- स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेलपोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ
- तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिकनेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे
- कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न : कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयनकतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूमा
- नेप्से २५४० मा झर्यो, कारोबार बढ्योकाठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३








