अमेरिका | गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए)को चुनाबमा युवा संयोजक पदमा उम्मेदवारी दिएका युवा एनआरएनए अभियान्ता तेज पौडेल(विनोद)ले प्रत्यासी विजय ज्ञावलीको समर्थन पाएका छन् । निर्वाचनमा युवा संयोजकमा उम्मेदवार दिने घोषणा गरेका ज्ञावलीले युवाहरु एक आपसमा भिड्न नहुने बन्दै आफूले युवा संयोजकमा उन्मेदवारी
थप →गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा.बद्री केसीले अब ‘एनआरएनए’ मन्त्रालय चाहिने बताएका छन्। ओमनमा बुधबार सुरु भएको आठौँ मध्यपूर्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको विकास र समृद्धिमा पुर्याएको योगदानलाई सरकारले साँघुरो बनाएको भन्दै अब छुट्टै मन्त्रालय बनाएर एनआरएएनका हक अधिकारलाई
थप →दोहा – कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय भेला बाट अर्घाखाँची निवासी राम प्रसाद पराजुली अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छ्न । “संसारका मजदुर एक हौं” राष्ट्रियता गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, प्रवासी नेपाली हरुको मतदानको लागि संघर्ष गरौं भन्ने मुल नाराका साथ
थप →टेक्सस(अमेरिका) गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियान्ता तेज पोडेल(विनोद)ले पनि आफ्नो उम्मेदवारी घोषणा दिएका छन् ! उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२०२५) का युवा संयोजकमा उम्मेदवारी दिएका हुन् । नेपालको स्याङ्जा आरूचौरमा
थप →नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार
थप →पोखरा । न्युरोड –८ स्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयले ‘बालबालिका शिक्षा चौतर्फी विकास र हाम्रो भुमिका’ तथा अभिभावकमुखीकरण कार्यक्रम थ्रि स्टार टिचर एजुकेशन सेन्टरको सहकार्यमा सम्पन्न गरेको छ । बालबालिकाको सिप तथा क्षमता विकासको लागी व्यवहारी शिक्षामा जोड दिने कार्यक्रममा अभिभावक जागरण
थप →कास्की आदर्श समाज कतारको आयोजनामा तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको सहकार्यमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बक्र ईदको अवसरमा आयोजित अन्तर नेपाली समुदायको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा मार्फत
थप →७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भएको छ l जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो । २८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको
थप →वाशिङटन (अमेरिका) – बाइडेन प्रशासनले भारतीयहरूलाई संयुक्त राज्य अमेरिकामा बस्न र काम गर्न लागि सजिलो पार्ने भएकाे छ ।अमेरिका भ्रमणामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे प्रस्ताबपछि दक्ष भारतीयलाइ भिजा सहज गराउन अमेरिका राजी हुने सङ्केत,जसको बारेमा विषयगत जानकार व्यक्तिहरूले जनाएका छन्। पाइलट
थप →लन्डन — टाइटनिकको अवशेष हेर्न पाँच यात्री बोकेर एटलान्टिक महासागरमा गएको पनडुब्बी चार दिनदेखि बेपत्ता भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो । विशेषज्ञले सोमबार पनडुब्बीमा चार दिनका लागि मात्र
थप →