दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८
थप →दोहा : कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई पहिलो पटक नेपालको औपचारिक भ्रमण गराउने तयारी गरिरहेको कतारका लागि नेपाली राजदुत महामहिम डा. नरेश विक्रम ढकालले जानकारी गराउनु भएको छ । आज शुक्रबार दोहामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले कतारी
थप →दोहा , कतारमा दुई कृती अरब र घाउ सार्वजनिक भएका छन l अनेसास नवोदित कतारको १४१ औं साहित्यिक रचना वाचन डबलीको अवसर पारेर कतारमा कार्यरत साहित्यकार प्रेम प्रसाद भट्टराईको “अरब” गीतिकाव्य र साहित्यकार बिनोद खड्काको “घाउ” सार्वजनिक भएका हुन् l गत शुक्रबार
थप →दोहा-गैरआवासीय नेपाली तारा -२०२३ मा ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस गरेका छन। गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को आज भएको पहिलो अडिसनबाट गायन बाट २७ र नृत्य विधाबाट १४
थप →काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब २४ अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार २३.८२ अंकले घटेर १८२९.६५ को बिन्दुमा झरेको छ । यसदिन २८५ धितोपत्रको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ९५ करोड चार
थप →काठमाडौं , साहित्यिक पत्रकार संघले आज मङ्सिर ४ गते अनामनगर, काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै साहित्यिकार प्रेमप्रसाद भट्टराईको `अरब´ गीतिकाव्यको लोकार्पण कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र
थप →काठमाडौं । तिहार र छठ पर्वको बिदाका कारण १० दिनपछि कारोबार भएको सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । सोमबार नेप्से १.३९ अंकले बढेर १८५३.४८ को विन्दु कायम भएको छ । यस दिन २८४ धितोपत्रका ३३ लाख १९ हजार
थप →काठमाडौं । मिति परिवर्तन भएको हिमालयन रि–इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्न लागेको आईपीओ आज बाट निष्कासन गरेको छ । कम्पनीले कात्तिक २१ गतेदेखि निष्कासन गर्ने भनेको आईपीओ सार्वजनिक लेखा समितिमा आईपीओ निष्कासनका विषयमा उजुरी परेपछि आज मंसिर ४ गतेबाट मात्र
थप →दोहा : कतारमा रहेको नेपाली राजदूतावासमा आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका 5,834 जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ । नवेम्बर १९ आइतबार दुतावासको वेबसाईटमा प्रकाशित सुचनामा पुरानो
थप →काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा पुगेर फर्किएका छन् । कांग्रेस नेता गोविन्द पोखरेलसमेत उनीहरु कर्णालीमा पुगेर काठमाडौँ फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदामा समेटेर सुझावसहित ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन् । प्रधानमन्त्री निवास
थप →