दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →एजेन्सी : टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ। कम्पनीले आम्दानीमा जुलाई र सेप्टेम्बरको बीचमा २० प्रतिशतले गिरावट आएको छ। यसका लागि कम्पनीले उत्तर अमेरिकी बजारमा फाइभजी उपकरणको मागको कमी रहेको
थप →काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ । आज ९७ करोड ६
थप →काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो l नेपालले यसअघिका दुई खेलमा बहराइन र इरानलाई पराजित गरेको थियो
थप →काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । बुधबारदेखि
थप →काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी पार्टी फुट्ने संकेत गरेका छन् । प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए । “गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए कांग्रेस पार्टी एक रहँदैन
थप →काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले अहिले हङकङविरुद्ध खेलिरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै हङकङमाथि हावी भएको छ । नेपालले हङकङलाई ९४ रनमै रोक्न सफल भएको छ । हङकङले ३ बल खेल्न
थप →काठमाडौं,नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ ।नेपाली जनसम्पर्क समिति काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न
थप →काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४३.२७ अंकले बढेको छ । नेप्से आज २.३७ प्रतिशतले वृद्धि भएर १९०७.८९ विन्दुमा बन्द भएको हो । नेप्से उच्च अंकले बढे पनि एक अर्बभन्दा कम कारोबार भएको छ । ३ करोड ४८ लाख रुपैयाँको
थप →काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको छ । मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा
थप →दोहा, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानले आफ्आनो उमेदवारी दर्रता गराएका छन् l काठमाडौंमा भैरहेको ११ औ महाधिवेशनमा एन आर एन ए अभियन्ता हरुलाई साची राख्दै मुक्तादाले उमेदवारी दर्ता गराएका हुन् l एन आर एन
थप →