Latest

/

सुन प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा थप एक जना पक्राउ परेका छन्।  राजश्व अनुसन्धान विभागले बुधबार थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो।  पक्राउ पर्नेमा नरेश भनिने सुरेन्द्र तामाङ पक्राउ परेका हुन‍्।  योसँगै विभागले १७ जनालाई पक्राउ गरेको छ।

//

दिप संचार मिडियाका प्रधान सम्पादक ठकुरीले दिए आईसीसी सदस्यमा उम्मेदवारी

दोहा – दिप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह ठकुरीले आइसीसी सदस्यमा उम्मेदवारी दिएका छन ।ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३–२०२५ कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेदवारी दिएका हुन।दाङमा जन्मिएर काठमाडौं

/

बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताउनुभएको छ । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘आजका सन्दर्भमा बिपीका विचार’ विषयक विचार गोष्ठीमा उहाँले

/

एनआरएनए अमेरिका : युवा संयोजकमा तेज पौडेल ( विनोद ) बिजयी

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सम्पान निर्वाचनमा तेज पौडेल ( विनोद ) विजयी भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी बिकी थापालाई पराजित गरेका हुन् । विनोदले ४ हजार ९ सय ६६ मत प्राप्त गरे भने थापाले

//

एनआरएनए अमेरिका:अध्यक्षमा डा. बञ्जाडे निर्वाचित

अमेरिका ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेतृत्वका लागि भएको निर्वाचनमा डा. अर्जुन बञ्जाडे अध्यक्षमा निर्वाचित भएका छन् ।जुलाई २२ र 23 (शनिवार र आइतबार) भएको निर्वाचनमा डा. बञ्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएर अध्यक्षमा

/

एनआरएनए कतार: अध्यक्षमा गुरुङको उम्मेदवारी

दोहा (कतार) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको नेतृत्वमा उत्तम गुरुङले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । गुरुङले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । झण्डै दुई

/

एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार दिल कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न l एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारि आबेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको

एनआरएनए कतार: युवा संयोजकमा भुजेलको उम्मेदवारी फिर्ता

दोहा । गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशनमा बिकाश भुजेलले दिएको युवा संयोजकमा उम्मवारी फिर्ता लिएका छन् । सामाजिक संजाल फेस्बुका स्टाटसलेख्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका हुन् l भुजेलले एन आर एन

/

पर्वत समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

दोहा-पर्वत समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।पर्वत समाज कतारको आयोजना र रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो। हमाद अस्पतालको “ब्लड डोनर सेन्टर” मा भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन।

ताजा समाचार

@Instagram