दोहा, माछापुच्छ्रे बैंकले कतारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । कतार स्थित होटल र्याडिसन ब्लुमा एक कार्यक्रमका बिच बैंकले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । कतारको अलफरदान एक्सचेन्ज सँगको ब्यवसायिक साझेदारीमा कतारमा रहेका नेपालीहरु माझ सेवा सुरु गरिएको बैंकका नायब प्रमुख
थप →काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार गएको कारोबार दिन सोमबारदेखि उकालो लाग्न थालेको छ । सोमबार २१ अंक बढेर बन्द भएको नेप्से परिसूचकले आज पनि आफ्नो उकालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज (मंगलबार)
थप →काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । यस्तै, उद्धार
थप →काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् । टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुम(पश्चिम) र रुकुम(पूर्व)मा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार
थप →काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । क्रिकेट संघले शनिबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत पीडितलाई दिने जनाएको
थप →दोहा– नेपाली राजदूतावास कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ। नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु वडादशै,शुभ दीपावली,नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो। बिहान ८ बजे देखि सुरु
थप →काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ । जाजरकोट र रुकुम (पश्चिम)मा गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको हो । जाजरकोटमा ७० र
थप →काठमाडौँ । नेप्सेकोआरालो यात्रा कायमै कायमै देखिएको छ । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । आज नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको
थप →काठमाडौँ । नेप्सेकोआरालो यात्रा कायमै कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज नेप्से ५.८३ घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ । २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार
थप →दोहा : कतार नेपाली एकता समाजको आयोजनामा “देउसी भैलो” कार्यक्रम हुने भएको छ । दोस्रो महान चाड तिहारको अवसरमा पारेर यहि आउदो नोभेम्बर 10 तारिक शुक्रबारको दिन “रक्तिम कलाकार” हरुको विशेष प्रस्तुतिमा देउसी भौलो” कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राम प्रसाद पराजुलीले
थप →काठमाडौं । नेप्से मंगलबार १४.२९ अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० विन्दुमा बन्द भएको हो । यस दिन ५७ करोड १४ लाख रुपैयाँको सेयर
थप →