Latest

//

युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्री

नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ घोषणा गर्नुभन्दा विगतमा आफूले गरेको काम र

/

कतारमा लुम्बिनी प्रदेश समन्वय परिषद्को आठौं स्थापना दिवसको अवसरमा “रक्तदान” कार्यक्रम

दोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा र नेपाली

///

कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्व

दोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको मुख्य आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक

/

स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल

पोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।समाजका अध्यक्ष

//

तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिक

नेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे बाजाको रौनक थप्ने निश्चित गरेको छ। तेज

कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न : कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष कृष्ण दर्लामी, द्वितीय उपाध्यक्ष गोविन्द

/

नेप्से २५४० मा झर्‍यो, कारोबार बढ्यो

काठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३ बजेतिर २५३३ अंकको न्यूनतम विन्दु छोएको थियो।

कतारमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा तथा सांस्कृतिक कार्यक्रम हुँदै

दोहा, कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो आठौं वार्षिक साधारणसभा, आठौं वार्षिकोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्दैछ। प्रवासमा नेपाली लोक संगीतको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले

दोहामा प्रवासी नेपालीका लागि निःशुल्क ‘करियर डेभलपमेन्ट कार्यशाला’ आयोजना हुने

दोहा, कतार –कतारमा रहेका प्रवासी नेपाली समुदायका लागि रोजगारी, व्यक्तित्व विकास र करियर उन्नतिमा केन्द्रित विशेष निःशुल्क कार्यक्रम “Upgrade Yourself – Career Development Awareness Workshop” आयोजना हुने भएको छ। कार्यक्रम आगामी नोभेम्बर १४, २०२५ (शुक्रबार) का दिन बिहान

ताजा समाचार

@Instagram