नेप्से सात अंकले उकालो, सात अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको छ । यद्यपि, कारोबार रकममा भने कमी देखिएको छ । आज सात अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन मंगलबारको साढे आठ अर्बको तुलनामा कम हो ।

थप →
33 पटक हेरिएको
2 मिनेट पढ्ने

बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार हुने

दोहा, कतार : बागलुङ सेवा समाज कतारले स्थापना गरेको “बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन हुने भएको छ। एक करोड रुपैयाँ अक्षयकोष पुर्‍याउने लक्ष्यसहित २०८१ सालमा स्थापित अक्षयकोषको अधिवेशन आउँदो शुक्रबार हुने भएको हो।कतारमा विभिन्न पेशा र व्यवसायमा संलग्न बागलुङमा जन्मिएका व्यक्तिहरूको सक्रियतामा स्थापित

थप →
30 पटक हेरिएको
7 मिनेट पढ्ने

सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम आठ अर्ब ५४ करोड

थप →
20 पटक हेरिएको
2 मिनेट पढ्ने

नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ सम्पन्न, मिलन लामाको प्रस्तुति दर्शकको मन छोयो

दोहा, कतार – धादिङ सेवा समाज कतारको आयोजनामा चेपाङ समुदायको सहयोगार्थ गरिएको ‘नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई दशकपछि कतार आएका चर्चित लोक तथा दोहोरी गायक मिलन लामाको धमाकेदार प्रस्तुति सहित कार्यक्रम सम्पन्न

थप →
24 पटक हेरिएको
7 मिनेट पढ्ने

स्याङ्जा सहयोग समाज कतारद्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान हरी पाण्डे सम्मानित

दोहा, कतार — स्याङ्जा सहयोग समाज कतार द्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान खोम प्रसाद पाण्डे (हरि) सम्मानित भएका छन् । स्याङ्जा सहयोग समाज, भिरकोट नगर इकाइको आठौँ स्थापना दिवस तथा पाँचौँ अधिवेशनको अवसरमा पाण्डेलाई सम्मान गरिएको हो। पूर्व कप्तान पाण्डेले

थप →
584 पटक हेरिएको
4 मिनेट पढ्ने

दोहामा नेपाली नयाँ वर्ष २०८२ : मिलन लामासहितको सांस्कृतिक धमाका हुने

दोहा, कतार – नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसरमा कतारको दोहामा बृहत सांस्कृतिक कार्यक्रम “नयाँ वर्ष धमाका” आयोजना हुने भएको छ। धादिङ सेवा समाज कतारको आयोजनामा आगामी अप्रिल ११ तारिख शुक्रबार मुन्ताजा पार्क नजिकैको पियरलिङ सिजनल स्कुल हलमा हुने यो कार्यक्रममा

थप →
177 पटक हेरिएको
4 मिनेट पढ्ने

नेपाली इद धमाका-२०२५ भव्य रूपमा सम्पन्न, पल शाह, स्मारिका ढकाल र टंक तिमिल्सिनाको शानदार प्रस्तुति

दोहा, कतार – दोहाको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको हलमा “नेपाली इद धमाका-२०२५” विशेष साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजनामा र नेपाली फिट्नेस टिम कतारको सह-आयोजनामा सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा आश्रम नेपाललाई सहयोग पुर्‍याउनु

थप →
119 पटक हेरिएको
6 मिनेट पढ्ने

“नेपाली ईद धमाका – २०२५” का कलाकार कतार आईपुगे, तयारी पूरा

दोहा, कतार – मानव सेवा आश्रम नेपालको सहयोगार्थ आयोजना गरिने “नेपाली ईद धमाका – २०२५” का लागि कलाकारहरू कतार आइपुगेका छन्। यो विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अभिनेता पल शाह, गायक तथा सर्जक टङ्क तिमिल्सिना, र मोडल एवं नृत्यांगना स्मारिका ढकाल कतार

थप →
78 पटक हेरिएको
3 मिनेट पढ्ने

३०३औं पृथ्वी जयन्ती अवसरमा कतारमा ६९ नेपालीले गरे रक्तदान

दोहा, कतार: ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी सहयोग सञ्जाल कतारले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली रक्तदाता संघ, कतारको समन्वयमा हमाद अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममार्फत ६९ जनाले रक्तदान गरेका हुन्। कार्यक्रममा कतारमा सक्रिय वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक,

थप →
142 पटक हेरिएको
3 मिनेट पढ्ने

गगन थापा आगामी शुक्रबार कतार आउँदै

दोहा, कतार ,नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा आगामी शुक्रबार कतार आउँदै छन् । नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको १७ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न उनी कतार आउन लागेका हुन् ।अघिल्लो वर्षदेखि नै सुरु भएको जनतासँग नेपाली कांग्रेस

थप →
202 पटक हेरिएको
4 मिनेट पढ्ने