Latest

//

कतारको अल खोरमा नयाँ शोरुम सञ्चालन गर्दै विक्टोरिया गोल्ड एण्ड डायमन्ड

दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर ४, बिहीबार राति सनैया स्थित फुलबारी स्पेसिस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ शाखाबारे औपचारिक

अल खोरको गाउँबेसी रेस्टुरेन्टले खुवायो चेलीबेटीलाई तीजको दर

अल खोर, कतार – तीजको पूर्वसन्ध्यामा अल खोरमा रहेको गाउँबेसी रेस्टुरेन्टले तीजको दर खाने विशेष कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा विशेषगरी अल खोर वरपर बस्ने नेपाली चेलीबेटीहरूको बाक्लो उपस्थिति रहेको थियो। साँझ ५ बजेदेखि सुरु भएको यस

//

कतारमा तीजको रौनक : रेजिना परियार र टीका पुनका गीतमा परदेशी मन झुम्यो

दोहा, कतार l परदेशमा रहँदा पनि आफ्नै संस्कृति, चाडपर्व र परम्परालाई जगेर्ना गर्ने उदेश्यले कतारमा रमाइलो तीज विशेष सांगीतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । महिला समाज कतारको आयोजनामा भएको उक्त कार्यक्रममा श्रमिक महिलाको उत्साहपूर्ण सहभागिता देखिएको

/

कतारमा कार्यरत जुनु प्रसाई ‘मेरोभ्वाइस युनिभर्स सिजन २’ को फाइनलमा

​दोहा, कतार — अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ ले इतिहास रचेको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकी नेपाली चेली जुनु प्रसाई फाइनलमा पुगेसँगै यो कार्यक्रममा पहिलो पटक कुनै महिला प्रतिस्पर्धीले फाइनलमा स्थान

/

कतारमा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न

दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न भएको छ। कार्यक्रम १५ अगस्ट २०२५, शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म कतारको मुन्ताजास्थित

/

कतार एनआरएनएको अध्यक्षमा कृष्ण पन्थी सर्वसम्मत, ११ औं एकता महाधिवेशन सम्पन्न

दोहा, कतार — गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारको ११ औं राष्ट्रिय एकता महाधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व अर्थमन्त्री तथा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रमेश भट्टको सभाध्यक्षतामा दोहामा शुक्रबार सम्पन्न

//

सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक तीनहजार नजिक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ। मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ, जुन ११ महिनायताकै उच्च हो। यसअघि ०८१ भदौ ६ गते नेप्से २,९७४.४६ विन्दुमा पुगेको थियो

/

नवोदित कृती अवार्ड २०८२ प्रेम प्रसाद भट्टराईको ‘अरब’लाई

दोहा, कतार — नवोदित साहित्यिक वाचनालय कतारद्वारा प्रदान गरिने ‘नवोदित कृती अवार्ड २०८२’ यो वर्ष साहित्यकार प्रेम प्रसाद भट्टराईलाई प्रदान गरिएको छ। भट्टराईको गीति संग्रह ‘अरब’ लाई उत्कृष्ट कृति ठहर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। साझा प्रकाशनद्वारा

/

स्याङ्जा सहयोग समाज कतारको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाले गरे रक्तदान

दोहा, कतार — “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने नाराका साथ स्याङ्जा सहयोग समाज कतारको आयोजनामा “बृहत् रक्तदान कार्यक्रम २०२५” सफलतापूर्वक सम्पन्न भएको छ। हमाद अस्पतालको Blood Donors Center मा आयोजित कार्यक्रममा कुल ७६ जनाले

ताजा समाचार

@Instagram