कतारमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा तथा सांस्कृतिक कार्यक्रम हुँदै

दोहा, कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो आठौं वार्षिक साधारणसभा, आठौं वार्षिकोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्दैछ। प्रवासमा नेपाली लोक संगीतको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले आगामी नोभेम्बर १४ तारिखमा

थप →
414 पटक हेरिएको
4 मिनेट पढ्ने

कोशी प्रदेश समन्वय परिषद्, कतारको अन्तिम परिषद् भेला भव्य रूपमा सम्पन्न

दिलिप पराजुलीदोहा,कतार कोशी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा “अन्तिम परिषद् भेला–२०८२” भव्य र सफलता पूर्वक सम्पन्न भएको छ। भेलामा १२ वटा जिल्ला संस्थाका परिषदहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष चूडामणि कार्कीले विगतमा परिषद् बाहिरिएका जिल्ला परिषद्हरू पुनः

थप →
337 पटक हेरिएको
4 मिनेट पढ्ने

विक्टोरिया गोल्ड एन्ड डायमन्ड : खुल्यो अल खोरमा पहिलो नेपाली गहना पसल

दोहा, कतार । कतारमा सुन–चाँदी व्यवसायमा सक्रिय विक्टोरिया गोल्ड एन्ड डायमन्डले अल खोरमा नयाँ शाखा विस्तार गर्दै पाँचौँ शाखा शुक्रबारबाट औपचारिक रूपमा व्यापार सञ्चालन सुरु गरेको छ। अल खोरको सफारी मार्केट नजिकै रहेको डाउन टाउनको ग्राउन्ड फ्लोरमा सुरु गरिएको यो शोरुमलाई अल

थप →
271 पटक हेरिएको
5 मिनेट पढ्ने

अल खोरको गाउँबेसी रेस्टुरेन्टले खुवायो चेलीबेटीलाई तीजको दर

अल खोर, कतार – तीजको पूर्वसन्ध्यामा अल खोरमा रहेको गाउँबेसी रेस्टुरेन्टले तीजको दर खाने विशेष कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा विशेषगरी अल खोर वरपर बस्ने नेपाली चेलीबेटीहरूको बाक्लो उपस्थिति रहेको थियो। साँझ ५ बजेदेखि सुरु भएको यस कार्यक्रममा मौलिक नेपाली गीतहरूमा

थप →
429 पटक हेरिएको
3 मिनेट पढ्ने

नेप्से परिसूचक २,८७०.६२ मा बन्द, पाँच महिनायताकै उच्च

काठमाडौं, साउन २, २०८२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७५.८४ अंकले उकालो लागेर २,८७०.६२ विन्दुमा बन्द भएको छ । यो २.७१ प्रतिशतको वृद्धि हो र पाँच महिनायताकै उच्च स्तर हो । यसअघि फागुन २० मा नेप्से २,८४६ विन्दुमा पुगेको थियो

थप →
349 पटक हेरिएको
2 मिनेट पढ्ने

तीन सुपर ओभर, नेपाल पराजित

असार ३, २०८२ | स्कटल्यान्ड ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको १ सय खेल । यही कारणमात्र नेपालले तीन देशीय ट्वान्टी–२० शृंखलामा सोमबार नेदरल्यान्ड्ससँग खेलेको खेल सम्झिनु पर्ने कारण हुने छैन । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमै यो पहिलो तीन सुपर ओभरको खेलको रुपमा सधैं

थप →
403 पटक हेरिएको
14 मिनेट पढ्ने

नेप्से सात अंकले उकालो, सात अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको छ । यद्यपि, कारोबार रकममा भने कमी देखिएको छ । आज सात अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन मंगलबारको साढे आठ अर्बको तुलनामा कम हो ।

थप →
547 पटक हेरिएको
2 मिनेट पढ्ने

बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार हुने

दोहा, कतार : बागलुङ सेवा समाज कतारले स्थापना गरेको “बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन हुने भएको छ। एक करोड रुपैयाँ अक्षयकोष पुर्‍याउने लक्ष्यसहित २०८१ सालमा स्थापित अक्षयकोषको अधिवेशन आउँदो शुक्रबार हुने भएको हो।कतारमा विभिन्न पेशा र व्यवसायमा संलग्न बागलुङमा जन्मिएका व्यक्तिहरूको सक्रियतामा स्थापित

थप →
520 पटक हेरिएको
7 मिनेट पढ्ने

सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम आठ अर्ब ५४ करोड

थप →
452 पटक हेरिएको
2 मिनेट पढ्ने

नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ सम्पन्न, मिलन लामाको प्रस्तुति दर्शकको मन छोयो

दोहा, कतार – धादिङ सेवा समाज कतारको आयोजनामा चेपाङ समुदायको सहयोगार्थ गरिएको ‘नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई दशकपछि कतार आएका चर्चित लोक तथा दोहोरी गायक मिलन लामाको धमाकेदार प्रस्तुति सहित कार्यक्रम सम्पन्न

थप →
435 पटक हेरिएको
7 मिनेट पढ्ने