नेप्सेमा सुधार , आज दोहोरो अंकको वृद्धि

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार गएको कारोबार दिन सोमबारदेखि उकालो लाग्न थालेको छ । सोमबार २१ अंक बढेर बन्द भएको नेप्से परिसूचकले आज पनि आफ्नो उकालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज (मंगलबार)

थप →
518 पटक हेरिएको
3 मिनेट पढ्ने

क्यानले टिकट बिक्रीबाट प्राप्त रकमको आधा भूकम्पपीडितलाई दिने 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । क्रिकेट संघले शनिबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत पीडितलाई दिने जनाएको

थप →
609 पटक हेरिएको
1 min read

 नेप्सेको ओरालो यात्रामै , दशैंपछि मात्रै ५६ अङ्कले ओरालो

काठमाडौँ । नेप्सेकोआरालो यात्रा कायमै कायमै देखिएको छ । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । आज नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको

थप →
538 पटक हेरिएको
2 मिनेट पढ्ने

नेप्सेकोआरालो यात्रा कायमै 

काठमाडौँ । नेप्सेकोआरालो यात्रा कायमै कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज नेप्से ५.८३ घटेर १८५८.५६ को बिन्दुमा कायम भएको छ । २९६ धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार

थप →
511 पटक हेरिएको
2 मिनेट पढ्ने

मंगलबार नेप्से १४ अंकले घट्यो 

काठमाडौं । नेप्से मंगलबार १४.२९ अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० विन्दुमा बन्द भएको हो । यस दिन ५७ करोड १४ लाख रुपैयाँको सेयर

थप →
835 पटक हेरिएको
2 मिनेट पढ्ने

दशैँपछि पहिलो कारोबार दिन सेयर बजार २८ अंकले घटेर बन्द

काठमाडौं । बडादसैँको १० दिन बिदापछि आइतबार खुलेको सेयर बजार मापक नेप्से परिसूचक २८.१८ अंकले घटेर बन्द भएको छ । यही कात्तिक २ गतेपछि खुलेको बजार १.४८ प्रतिशतले घटेर १८७५.६५ विन्दुमा बन्द भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन

थप →
545 पटक हेरिएको
2 मिनेट पढ्ने

सोनापुर मिनरल्सको सेयर मूल्य पहिलो दिनमै १० प्रतिशतले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार भएको दिन नै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार धितोपत्र दोस्रो बजारमा आज (आइतबार)देखि कारोबारमा आएको सोनापुरको सेयर पहिलो कारोबार दिनमा नै प्रतिकित्ता ३५

थप →
550 पटक हेरिएको
3 मिनेट पढ्ने

वैदेशिक रोजगारीमा रहेकालाई अहिले सम्मकै धेरै कित्ता हिमालयन रि–इन्स्योरेन्सको आईपीओ २१ कात्तिकदेखि खुल्दै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई हिमालयन रि–इन्स्योरेन्सको आईपीओ २१ कात्तिकदेखि खुल्दै छ l कम्पनीले अहिले सम्मकै धेरै कित्ता कूल निष्काशनको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो ।  कम्पनीले चुक्ता पूँजी १०

थप →
757 पटक हेरिएको
3 मिनेट पढ्ने

४.०५ अंकले घटेर सेयर बजार बन्द, कारोबार रकममा भने सुधार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ । आज ९७ करोड ६

थप →
533 पटक हेरिएको
2 मिनेट पढ्ने

नेप्से ४३.२७ अंकले बढ्यो, कारोबार एक अर्बभन्दा तल

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४३.२७ अंकले बढेको छ ।  नेप्से आज २.३७ प्रतिशतले वृद्धि भएर १९०७.८९ विन्दुमा बन्द भएको हो । नेप्से उच्च अंकले बढे पनि एक अर्बभन्दा कम कारोबार भएको छ । ३ करोड ४८ लाख रुपैयाँको

थप →
521 पटक हेरिएको
2 मिनेट पढ्ने