७
त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षाको प्रश्नपत्र लिक : पक्राउ र छानबिन सुरु
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत सञ्चालित एमबीएसको प्रश्नपत्र सार्वजनिक भएपछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। शिक्षामन्त्री सास्मित पोखरेलको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले…
