१विद्यालय परिसरमा स्मार्टफोन प्रतिबन्ध लगाउने चोङछिङको कानुन लागू
चीनको चोङछिङ महानगरपालिकाले विद्यालय परिसरमा स्मार्टफोन, ट्याब्लेटलगायत उपकरण निषेध गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ। इन्टरनेट लत र डिजिटल सामग्रीका नकारात्मक असरबाट बालबालिकालाई जोगाउने उद्देश्य यस कानुनको रहेको…









