मुख्य सामग्रीमा जानुहोस्

७४ समाचार · पृष्ठ ३

उद्योग तथा वाणिज्य

एलपी ग्यासको आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै सिलिन्डर बिक्री गर्ने सरकारको निर्णय

बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन सरकारले पुनः १४.२ केजीकै पूर्ण सिलिन्डर कार्यान्वयनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसबारे संसदीय समितिलाई जानकारी गराएको हो।