मुख्य सामग्रीमा जानुहोस्

बागमतीमा सरकार गठन गर्न राप्रपाको निर्णय पर्खिँदै एमाले र नेकपा

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले तयारी तीव्र पारेका छन्। निर्णायक मानिने राप्रपाको निर्णय पर्खिएर दुवै दल मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बागमतीमा सरकार गठन गर्न राप्रपाको निर्णय पर्खिँदै एमाले र नेकपा
Online Khabar

भदौ ३, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णय पर्खिरहेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न भदौ ४ गते अपराह्न ४ बजेसम्मको समय दिइसकेका छन् । समयसीमाभित्र दाबी पेस गर्न दुवै दल छलफलमा जुटेका हुन् ।