नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ घोषणा गर्नुभन्दा विगतमा आफूले गरेको काम र योगदानको स्पष्ट विवरण प्रस्तुत गर्ने गरेका छन्। पार्टीभित्रका पुराना कमी-कमजोरीप्रति खुला आत्मआलोचना गर्दै अब सबै एकजुट भएर देश र क्षेत्रको विकासमा लाग्नुपर्ने उनको जोड छ। करिब एक महिनाअघि सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीमा आएको सकारात्मक परिवर्तनबारे मतदातालाई जानकारी गराउँदै उनले मत मागिरहेका छन्। ‘कांग्रेसको इतिहास गर्व गर्न लायक छ, आठ दशकको यात्रामा केही कमजोरी भए पनि ती न्यून छन्,’ उनले भने,
दोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा कतारको मुख्य आयोजनामा आगामी शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित यो मौलिक पर्व मनाउन लागिएको हो। यो अवसरलाई विशेष बनाउन नेपालबाट ख्यातिप्राप्त लोकदोहोरी गायिका प्रीति आले मगर, गायक अमर रोका मगर तथा चर्चित उद्घोषक पुरन रास्कोटी मगर कतार आइपुग्ने कार्यक्रम रहेको छ। स्थानीय नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरूले सालैजो, कौरा, सोरठी, झ्याउरे, हुर्रा र भुम्या जस्ता परम्परागत नृत्य प्रस्तुत गर्नेछन् भने मगर भाषाका गीत, नेपाली लोकदोहोरी, आधुनिक तथा चलचित्रका गीतहरू पनि
पोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।समाजका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार एवं पूर्व प्राध्यापक उमाकान्त पौडेल प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथिको आसनबाट बोल्दै पौडेलले समाजको एकता र आरुचौरबासीहरूको सामूहिक हितका लागि संस्थाको भूमिका अपरिहार्य रहेको बताउनुभयो।अधिवेशनले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा टिकाराम ढुङ्गाना, उपाध्यक्षमा कूल प्रसाद लामिछाने, सचिवमा अर्जुन सापकोटा र कोषाध्यक्षमा सावित्री सिग्देललाई चयन गरेको छ। त्यसैगरी सह–सचिवमा सन्तोष बगाले र सह–कोषाध्यक्षमा गिता क्षेत्री
काठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३ बजेतिर २५३३ अंकको न्यूनतम विन्दु छोएको थियो। कारोबार रकम भने सुधार भएको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोडको सेयर किनबेच भएकोमा आज ३ अर्ब ८९ करोड पुगेको छ। कुल २५६ कम्पनीको कारोबारमा ७४ को मूल्य बढ्यो, १६८ को घट्यो र १४ को स्थिर रह्यो। समूहगत सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखियो। होटल तथा पर्यटन ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशत र अन्य समूह ०.७२ प्रतिशतले बढे। बैंकिङ
काठमाडौं । आइतबार तिहारअघिको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६७ अंकले बढेर २,५०३ विन्दुमा कायम भएको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको मात्र कारोबार भएको छ, जसले कारोबार रकममा कमी देखाएको छ। बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। अधिकांश सेक्टरका सूचकमा सकारात्मक प्रभाव देखिएको छ। बैंकिङ
काठमाडौँ/दोहा – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँले यस वर्षको विजया दशमी २०८२ (सन् २०२५) का लागि टीका ग्रहण गर्ने शुभ साइत तोकेको छ। समितिले प्रकाशित गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार नेपाल र खाडी राष्ट्र कतार लगायत विभिन्न देशका लागि स्थानीय समयअनुसारको साइत घोषणा गरिएको हो। नेपालमा बसोबास गर्ने सनातनी धर्मावलम्बीहरूका लागि टीकाको शुभ साइत असोज १६ गते (अक्टोबर २, २०२५) बिहान ११:५३ बजे निर्धारण गरिएको छ। यो समयअनुसार देशैभरिका हिन्दू धर्मावलम्बीहरूले
विश्व
सबै →दोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हुने यो कार्यक्रममा कतारवासी नेपालीहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । परिषद्ले स्थापना कालदेखि नै विभिन्न संघ-संस्थासँग सहकार्य गर्दै सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ । यसपटक आठौं स्थापना दिवसलाई जीवनदानको पुण्य कार्यसँग जोडेर विशेष बनाइएको परिषद्का अध्यक्ष सजन लौडारी बताएका छन् । कार्यक्रम विवरण : रक्तदानका लागि योग्यता :
थप पढ्नुहोस्दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न भएको
दोहा , कास्की आदर्श सेवा समाज कतारको अध्यक्षमा पुनः अग्निधर देवकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। गत शुक्रबार सनैयाको एक रेस्टुरेन्टको सभाहलमा सम्पन्न नवौँ अधिवेशनबाट
दोहा, कतार: क्षेत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औं स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम
एजेन्सी : टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ। कम्पनीले आम्दानीमा जुलाई र सेप्टेम्बरको
व्यवसाय
सबै →कतारमा मानव सेवा आश्रमको सहयोगार्थ भव्य साँगीतिक धमाका: पल शाह, टंक तिमिल्सिना र स्मारिका ढकाल आउँदै
दोहा, कतारमा नेपाली समुदायको लागि “नेपाली इद धमाका-२०२५” नामक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व “इद”को अवसर पारेर “मानव
काठमाडौं, २ साउन: बुधबार नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुग्दा सेयर बजारमा ३५ महिनायताकै उच्च कारोबार भएको छ । यो दिन १२
दोहा – नेपाली व्यवसायी लगायत समग्र नेपाली समुदायको हकहितका लागि स्थापित भई कतार सरकारद्धारा मान्यता प्राप्त पहिलो र एकमात्र सामाजिक संस्था नेपाल व्यवसायी संघ कतारको
दोहा कतार – कतारको अलखोरमा नेपाली रेस्टुरेन्ट “गाउँ बेशी” खुलेको छ । दोहा देखी लगभग ५० किलोमीटरको दुरीमा रहेको अल्खोर लुलु सुपरमार्केटको अगाडि कवायन
अर्जुन पौडेल दोहा : नेपाली पन्चे बाजा सहित कतारमा एउटा नेपाली रेस्टुरेन्ट ले भब्य उद्घाटन गरेको छ l वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका उर्जावान
अर्थतन्त्र
सबै →काठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार
काठमाडौं । आइतबार तिहारअघिको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६७ अंकले बढेर २,५०३ विन्दुमा कायम भएको छ। गत बिहीबार ३ अर्ब २७
दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ। मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ, जुन
काठमाडौं, साउन २, २०८२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७५.८४ अंकले उकालो लागेर २,८७०.६२ विन्दुमा बन्द भएको छ । यो २.७१ प्रतिशतको
अमेरिका
सिकागो (अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको नेतृत्वको लागी डा. अर्जुन बन्जाडेको भेटघाट तथा चुनाबी सभा सिकागोमा भब्यताको साथ सम्पन्न भएकोछ। उक्त कार्यक्रममा डा. बन्जाडेले आफुले एनआरएनए अमेरीकामा गरेको योगदानहरूको चर्चा गर्दै अफ्नो चुनाबी
सिकागो (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२३/२५ कार्यकालका डा. अर्जुन बञ्जाडेले उम्मेदवारी घोषणा घोषणा सगै भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् l यसअघि, एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष समेत भइसकेका डा बन्जाडेले आफ्नो टिम सहित आउदो आईतबार
ताजा समाचार
- युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्रीनेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ
- कतारमा लुम्बिनी प्रदेश समन्वय परिषद्को आठौं स्थापना दिवसको अवसरमा “रक्तदान” कार्यक्रमदोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा
- कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्वदोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा
- स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेलपोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ
- तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिकनेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे
- कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न : कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयनकतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूमा
- नेप्से २५४० मा झर्यो, कारोबार बढ्योकाठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३
- कतारमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा तथा सांस्कृतिक कार्यक्रम हुँदैदोहा, कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो आठौं वार्षिक साधारणसभा, आठौं वार्षिकोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्दैछ। प्रवासमा नेपाली लोक संगीतको संरक्षण र प्रवर्धनमा








