नेप्से २५४० मा झर्‍यो, कारोबार बढ्यो

/

काठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३ बजेतिर २५३३ अंकको न्यूनतम विन्दु छोएको थियो। कारोबार रकम भने सुधार भएको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोडको सेयर किनबेच भएकोमा आज ३ अर्ब ८९ करोड पुगेको छ। कुल २५६ कम्पनीको कारोबारमा ७४ को मूल्य बढ्यो, १६८ को घट्यो र १४ को स्थिर रह्यो। समूहगत सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखियो। होटल तथा पर्यटन ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशत र अन्य समूह ०.७२ प्रतिशतले बढे। बैंकिङ

तिहारअघि नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम घट्यो

/

काठमाडौं । आइतबार तिहारअघिको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६७ अंकले बढेर २,५०३ विन्दुमा कायम भएको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको मात्र कारोबार भएको छ, जसले कारोबार रकममा कमी देखाएको छ। बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। अधिकांश सेक्टरका सूचकमा सकारात्मक प्रभाव देखिएको छ। बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ र व्यापार ०.९० प्रतिशतले बढेका छन्। यद्यपि, विकास

विजया दशमीको टीकाको शुभ साइत: नेपालमा ११:५३, कतारमा १०:५३

काठमाडौँ/दोहा – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँले यस वर्षको विजया दशमी २०८२ (सन् २०२५) का लागि टीका ग्रहण गर्ने शुभ साइत तोकेको छ। समितिले प्रकाशित गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार नेपाल र खाडी राष्ट्र कतार लगायत विभिन्न देशका लागि स्थानीय समयअनुसारको साइत घोषणा गरिएको हो। नेपालमा बसोबास गर्ने सनातनी धर्मावलम्बीहरूका लागि टीकाको शुभ साइत असोज १६ गते (अक्टोबर २, २०२५) बिहान ११:५३ बजे निर्धारण गरिएको छ। यो समयअनुसार देशैभरिका हिन्दू धर्मावलम्बीहरूले मान्यजनका हातबाट टीका ग्रहण गर्नेछन्। त्यसैगरी, ठूलो संख्यामा नेपाली बसोबास रहेको कतारको राजधानी दोहाका लागि भने विजया दशमीको टीकाको शुभ साइत अक्टोबर २, २०२५ (असोज १६ गते) बिहान १०:५३ बजे

कतारमा “ब्याक टु नाइन्टी” ब्यान्डलाई गण्डकी प्रदेश समन्वय परिषद र कास्की आदर्श समाजद्वारा सम्मान

कतार, २८ सेप्टेम्बर २०२५ – गण्डकी प्रदेश समन्वय परिषद कतारले साङ्गीतिक प्रस्तुतिका लागि कतार आएको पोखरेली “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको छ। लोकपप र आधुनिक गीतका लागि चर्चित ब्यान्डहरू मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्डलाई शनिबार आयोजित एक विशेष कार्यक्रममा ढाका टोपी र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो। यी पाँच लोकप्रिय ब्यान्डले “विरासतलाई फर्केर हेर्दा” नामक साङ्गीतिक सहकार्यमार्फत स्वदेश र विदेशमा आफ्नो प्रस्तुति दिँदै आएका छन्। कार्यक्रममा प्रमुख अतिथि तथा परिषदका संस्थापक अध्यक्ष आश बहादुर गुरुङ, संरक्षक राकेश श्रेष्ठ, सल्लाहकार श्याम न्यौपाने, कास्की आदर्श समाजका अध्यक्ष अग्निधर देवकोटा, पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्री, स्याङ्जा सहयोग समाजका अध्यक्ष

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न गृहमन्त्रीको जोड

२ असोज, काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै यसपटक विदेशमा रहेका नेपालीलाई मतदानको अवसर प्रदान गर्न आफूले सक्दो प्रयास गर्ने उनले जनाएका छन् । बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै मन्त्री अर्यालले समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्नेमा जोड दिए । उनले भने, “सर्वोच्च अदालतले विदेशमा

कतारको अल खोरमा नयाँ शोरुम सञ्चालन गर्दै विक्टोरिया गोल्ड एण्ड डायमन्ड

दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर ४, बिहीबार राति सनैया स्थित फुलबारी स्पेसिस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ शाखाबारे औपचारिक जानकारी दिइयो। सञ्चालक रोशन अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कतारका सदस्यहरू, नेपाली महिला समाज कतारकी अध्यक्ष माया केशी, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अली, गण्डकी प्रदेश समन्वय समितिका

कतारमा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न

/

दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न भएको छ। कार्यक्रम १५ अगस्ट २०२५, शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म कतारको मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा भएको हो। कार्यक्रममा अमेरिकामा बस्दै आएका अनेसास केन्द्रीय महासचिव, साहित्यकार कवि राजु सिटौला विशिष्ट श्रोता बनेका थिए। कतारमा कार्यरत दुई दर्जनभन्दा बढी साहित्यकारहरूले आफ्ना कविता र गजल वाचन गरेर उपस्थित सहभागीलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रमको संयोजन कवि सिताराम थापाले गरेका थिए। राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा गजलकार गोविन्द उदासीले पहिलो प्रस्तुति दिएका थिए। त्यसपछि खिम पुन, खेमराज सुवेदी, लिलानाथ

थप पढ्नुहोस्

कास्की आदर्श सेवा समाज कतारको अध्यक्षमा पुनः अग्निधर देवकोटा चयन

दोहा , कास्की आदर्श सेवा समाज कतारको अध्यक्षमा पुनः अग्निधर देवकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। गत शुक्रबार सनैयाको एक रेस्टुरेन्टको सभाहलमा सम्पन्न नवौँ अधिवेशनबाट

क्षेत्री समाज नेपाल कतार शाखाको १४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

दोहा, कतार: क्षेत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औं स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर

विवादमा एनआरएनए निर्वाचनः अध्यक्षको परिणाम प्रतिस्पर्धीद्वारा अस्वीकार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम

नाेकियाले १४ हजार कर्मचारी कटौती गर्ने

एजेन्सी : टेलिकम कम्पनी नोकियाले आफ्नो खर्च घटाउन सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने भएको छ। कम्पनीले आम्दानीमा जुलाई र सेप्टेम्बरको

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न जन सम्पर्क समितिको आब्हान

काठमाडौं,नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र

कतारमा मानव सेवा आश्रमको सहयोगार्थ भव्य साँगीतिक धमाका: पल शाह, टंक तिमिल्सिना र स्मारिका ढकाल आउँदै

दोहा, कतारमा नेपाली समुदायको लागि “नेपाली इद धमाका-२०२५” नामक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व “इद”को अवसर पारेर “मानव

सेयर बजारमा ३५ महिनायताकै उच्च कारोबार, नेप्से २३६४ मा पुग्यो

काठमाडौं, २ साउन: बुधबार नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुग्दा सेयर बजारमा ३५ महिनायताकै उच्च कारोबार भएको छ । यो दिन १२

नेपाल व्यवसायीसंघको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा चम्लागाई, महासचिवमा न्यौपाने – फोटो फिचर सहित

दोहा – नेपाली व्यवसायी लगायत समग्र नेपाली समुदायको हकहितका लागि स्थापित भई कतार सरकारद्धारा मान्यता प्राप्त पहिलो र एकमात्र सामाजिक संस्था नेपाल व्यवसायी संघ कतारको

अल्खोरमा खुल्यो “गाउँबेशी” नेपाली रेष्टुरेन्ट

दोहा कतार –  कतारको अलखोरमा नेपाली रेस्टुरेन्ट “गाउँ बेशी” खुलेको छ । दोहा देखी लगभग ५० किलोमीटरको दुरीमा रहेको अल्खोर लुलु सुपरमार्केटको अगाडि कवायन

नेपाली पन्चे बाजा सहित नियुक्ती भान्साको भब्य उद्घाटन

अर्जुन पौडेल दोहा : नेपाली पन्चे बाजा सहित कतारमा एउटा नेपाली रेस्टुरेन्ट ले भब्य उद्घाटन गरेको छ l वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका उर्जावान

तिहारअघि नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आइतबार तिहारअघिको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६७ अंकले बढेर २,५०३ विन्दुमा कायम भएको छ। गत बिहीबार ३ अर्ब २७

कतारको अल खोरमा नयाँ शोरुम सञ्चालन गर्दै विक्टोरिया गोल्ड एण्ड डायमन्ड

दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर

सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक तीनहजार नजिक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ। मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३.७० विन्दुमा बन्द भएको छ, जुन

अमेरिका

युवा संयोजकका उम्मेदवार पौडेलले पाए अर्का प्रत्यसी ज्ञावलीको समर्थन्

अमेरिका | गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए)को चुनाबमा युवा संयोजक पदमा उम्मेदवारी दिएका युवा एनआरएनए अभियान्ता तेज पौडेल(विनोद)ले प्रत्यासी विजय ज्ञावलीको समर्थन पाएका छन् ।  निर्वाचनमा युवा संयोजकमा उम्मेदवार दिने घोषणा गरेका ज्ञावलीले युवाहरु एक आपसमा भिड्न नहुने बन्दै

अब हामीलाई एनआरएनए मन्त्रालय चाहिन्छ– बन्द्री केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा.बद्री केसीले अब ‘एनआरएनए’ मन्त्रालय चाहिने बताएका छन्। ओमनमा बुधबार सुरु भएको आठौँ मध्यपूर्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको विकास र समृद्धिमा पुर्‍याएको योगदानलाई सरकारले साँघुरो बनाएको भन्दै अब छुट्टै मन्त्रालय

एनआरएन अमेरिकाको युवा संयोजकमा स्याङ्जाका पौडेलको उम्मेदवारी

टेक्सस(अमेरिका) गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियान्ता तेज पोडेल(विनोद)ले पनि आफ्नो उम्मेदवारी घोषणा दिएका छन् !  उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२०२५) का युवा संयोजकमा उम्मेदवारी दिएका हुन्

दक्ष भारतीयहरूलाई अमेरिकामा काम र भिजा सहज गराउन माेदीकाे प्रस्ताब

वाशिङटन (अमेरिका) – बाइडेन प्रशासनले भारतीयहरूलाई संयुक्त राज्य अमेरिकामा बस्न र काम गर्न लागि सजिलो पार्ने भएकाे छ ।अमेरिका भ्रमणामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे प्रस्ताबपछि दक्ष भारतीयलाइ भिजा सहज गराउन अमेरिका राजी हुने सङ्केत,जसको बारेमा विषयगत जानकार

बन्ला त टेक्सासमा कन्सुलर कार्यलय

काठमाडौं / अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा नेपाल सरकारको कन्सुलर कार्यलय स्थापनाको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाइएको छ। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले सहितको टोलीले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेटि ज्ञापन पत्र बुझाएको

डा. बन्जाडे चुनाबी अभियानलाई तिब्रता दिने क्रममा लस एन्जलस आउदै

क्यालिफोर्निया(अमेरीका) | गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीकाको अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडे आफ्नो चुनाबी अभियानलाई तिब्रता दिंदै आगामी शनिवार, जुन २४, २०२३ का दिन लस एन्जलस्, क्यालिफोर्निया पुग्दैछन्। टेक्सास, ईलिनोई र केन्टकीमा भब्यताका साथ

टेक्सासमा भएकाे दुर्घटनामा ११ बर्षका बालकसहित २ नेपालीको मृत्यु, ४ घाइते

टेक्सास (अमेरिका) । टेक्सासको टाइलरमा शनिबार बेलुका ६ जना नेपाली चढेको कारलाई पिकअप ट्रकले ठक्कर दिंदा २ जना नेपालीहरुको मृत्यु भएको छ भने अरु ४ जना घाइते भएका छन् । दुर्घटनामा ३४ बर्षका बर्षका श्रृजन ज्ञवाली र ११ बर्षका

डा. बन्जाडेको केन्टकीमा भेटघाट, स्थानियद्वारा सहयाेगकाे पतिबद्धता

केन्टकी (अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको अध्यक्ष पदको प्रत्यासी डा. अर्जुन बन्जाडेको चुनाबी सभा तथा भेटघाट कार्यक्रम हिजो आईतबार लेक्जीन्टंग केन्टकीमा भब्यताको साथ सम्पन्न भएकोछ। उक्त कार्यक्रममा डा. बन्जाडेले एनआरएनए आईसीसीमा हालै भएको सहमतीलाई

डा. बन्जाडेको चुनाबी सभा सिकागोमा भब्यताको साथ सम्पन्न

सिकागो (अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको नेतृत्वको लागी डा. अर्जुन बन्जाडेको भेटघाट तथा चुनाबी सभा सिकागोमा भब्यताको साथ सम्पन्न भएकोछ। उक्त कार्यक्रममा डा. बन्जाडेले आफुले एनआरएनए अमेरीकामा गरेको योगदानहरूको चर्चा गर्दै अफ्नो चुनाबी

ताजा समाचार