Latest

/

स्याङ्जा सहयोग समाज कतारको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाले गरे रक्तदान

दोहा, कतार — “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने नाराका साथ स्याङ्जा सहयोग समाज कतारको आयोजनामा “बृहत् रक्तदान कार्यक्रम २०२५” सफलतापूर्वक सम्पन्न भएको छ। हमाद अस्पतालको Blood Donors Center मा आयोजित कार्यक्रममा कुल ७६ जनाले

/

नेप्से परिसूचक २,८७०.६२ मा बन्द, पाँच महिनायताकै उच्च

काठमाडौं, साउन २, २०८२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७५.८४ अंकले उकालो लागेर २,८७०.६२ विन्दुमा बन्द भएको छ । यो २.७१ प्रतिशतको वृद्धि हो र पाँच महिनायताकै उच्च स्तर हो । यसअघि फागुन २० मा नेप्से

//

जीवन विज्ञान कतारद्वारा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा निःशुल्क योग प्रशिक्षण

दोहा, कतार | जीवन विज्ञान कतारले आगामी शुक्रवार ११औं अन्तर्राष्ट्रिय योग दिवस विशेष अवसरमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ। ‘आफ्नो भाग्य आफैं बनाउने विज्ञान’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित विशिष्ट आध्यात्मिक गुरुद्वय

तीन सुपर ओभर, नेपाल पराजित

असार ३, २०८२ | स्कटल्यान्ड ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको १ सय खेल । यही कारणमात्र नेपालले तीन देशीय ट्वान्टी–२० शृंखलामा सोमबार नेदरल्यान्ड्ससँग खेलेको खेल सम्झिनु पर्ने कारण हुने छैन । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमै यो पहिलो तीन सुपर

/

मौलिक रत्यौली भाका ‘आँधीखोले माया’ सार्वजनिक

अर्जुन पौडेल ,दोहा – मौलिक रत्यौली भाकामा आधारित लोकदोहोरी गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको सुमधुर स्वर रहेको यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

नेप्से सात अंकले उकालो, सात अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०१ अंकले बढ्दै २,६९६.२३ विन्दुमा पुगेको छ । यद्यपि, कारोबार रकममा भने कमी देखिएको छ । आज सात अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ, जुन मंगलबारको साढे आठ अर्बको

बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन शुक्रबार हुने

दोहा, कतार : बागलुङ सेवा समाज कतारले स्थापना गरेको “बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन हुने भएको छ। एक करोड रुपैयाँ अक्षयकोष पुर्‍याउने लक्ष्यसहित २०८१ सालमा स्थापित अक्षयकोषको अधिवेशन आउँदो शुक्रबार हुने भएको हो।कतारमा विभिन्न पेशा र व्यवसायमा संलग्न बागलुङमा

सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम

//

सेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ८.५४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजार परिसूचक २७ अंकले उकालो लागेको छ । मंगलबार बजार २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ । बजारमा तेजी आउँदा २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ । कारोबार रकम

ताजा समाचार

@Instagram