दोहा, कतार – धादिङ सेवा समाज कतारको आयोजनामा चेपाङ समुदायको सहयोगार्थ गरिएको ‘नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई दशकपछि कतार आएका चर्चित लोक तथा दोहोरी गायक मिलन लामाको धमाकेदार
Business
all →Politics
all →दोहा: प्रवासमा रहेका अर्घाखाँचीवासीहरुलाई एकजुट गर्दै नेपाली समाजलाई सहयोग गर्ने उद्देश्य बोकेको अर्घाखाँची समाज कतारले आफ्नो छैटौं अधिवेशन सम्पन्न गरेको छ। सनैया स्थित फुलबारी रेस्टुरेन्टमा शुक्रबार आयोजित अधिवेशनले बालाराम पाण्डेको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको
शिव सुबेदी दोहा, कतार – अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले संयुक्त रूपमा आयोजना गरेको १५७औं डबलीमा बाल साहित्य विशेष कार्यक्रम सम्पन्न भएको छ। दोहाको मुन्ताजा रहेको गोरखोली रेष्टुरेण्डमा अप्रिल ११, २०२५मा सम्पन्न भएको कार्यक्रममा बालबालिकाले आफ्ना
दोहा, कतार — स्याङ्जा सहयोग समाज कतार द्वारा गण्डकी प्रदेश भलिबल टिमका पूर्व कप्तान खोम प्रसाद पाण्डे (हरि) सम्मानित भएका छन् । स्याङ्जा सहयोग समाज, भिरकोट नगर इकाइको आठौँ स्थापना दिवस तथा पाँचौँ अधिवेशनको अवसरमा पाण्डेलाई सम्मान गरिएको
दोहा, कतार – नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसरमा कतारको दोहामा बृहत सांस्कृतिक कार्यक्रम “नयाँ वर्ष धमाका” आयोजना हुने भएको छ। धादिङ सेवा समाज कतारको आयोजनामा आगामी अप्रिल ११ तारिख शुक्रबार मुन्ताजा पार्क नजिकैको पियरलिङ सिजनल स्कुल
दोहा, कतार – दोहाको अल लुक्ता स्थित ट्युनिसियन स्कुलको हलमा “नेपाली इद धमाका-२०२५” विशेष साङ्गीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजनामा र नेपाली फिट्नेस टिम कतारको सह-आयोजनामा सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा
दोहा,कतार पर्वत समाज कतारले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक पर्वतले हात पारेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र तथा नेपाली नयाँ वर्ष
दोहा, कतार – मानव सेवा आश्रम नेपालको सहयोगार्थ आयोजना गरिने “नेपाली ईद धमाका – २०२५” का लागि कलाकारहरू कतार आइपुगेका छन्। यो विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अभिनेता पल शाह, गायक तथा सर्जक टङ्क तिमिल्सिना, र मोडल एवं
कतार, २०२५ – कतारमा रहेका नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत समाज कतारले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा
ताजा समाचार
- युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्रीनेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ
- कतारमा लुम्बिनी प्रदेश समन्वय परिषद्को आठौं स्थापना दिवसको अवसरमा “रक्तदान” कार्यक्रमदोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा
- कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्वदोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा
- स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेलपोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ
- तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिकनेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे
- कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न : कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयनकतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूमा
- नेप्से २५४० मा झर्यो, कारोबार बढ्योकाठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३
- कतारमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा तथा सांस्कृतिक कार्यक्रम हुँदैदोहा, कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले आफ्नो आठौं वार्षिक साधारणसभा, आठौं वार्षिकोत्सव तथा विभिन्न सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्दैछ। प्रवासमा नेपाली लोक संगीतको संरक्षण र प्रवर्धनमा








