कतार, २०२५ – कतारमा रहेका नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत समाज कतारले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा
Business
all →Politics
all →कतारमा मानव सेवा आश्रमको सहयोगार्थ भव्य साँगीतिक धमाका: पल शाह, टंक तिमिल्सिना र स्मारिका ढकाल आउँदै
दोहा, कतारमा नेपाली समुदायको लागि “नेपाली इद धमाका-२०२५” नामक विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व “इद”को अवसर पारेर “मानव सेवा आश्रम नेपाल”को सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको हो। “दि गोरखा इन्टरटेन्मेन्ट हाउस कतार”को
अर्जुन पौडेल दोहा, कतार – प्रवासी नेपाली श्रमिकहरूका लागि मानसिक शान्ति, तनाव व्यवस्थापन र जीवनशैली सुधार गर्न फेब्रुअरी २१ तारिख प्लाजा इन होटल, दोहा–कतारमा “व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ। विकासनन्द
दोहा, कतारको राजधानी दोहामा नबिल बैंकले ‘घर त नेपाल’ शीर्षकमा विशेष मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ। जनवरी ३१, २०२५ मा होटल र्याडिसन ब्लुमा आयोजित यस कार्यक्रममा कतारमा रहेका नेपाली समुदायको भव्य जमघट देखियो। नेपाली समुदायलाई एकताबद्ध
दोहा, कतार , पर्वत समाज कतारले शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्यो। कतारमा रहेका पर्वतेलीहरूका बीच सम्पन्न यस कार्यक्रममा ३०० भन्दा बढीले सहभागिता जनाए। समाजका सचिव सेवक विश्वकर्माले यो जानकारी दिए। कार्यक्रममा परियार मित्रता समाज कतारको
दोहा, कतार: ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ठकुरी सहयोग सञ्जाल कतारले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली रक्तदाता संघ, कतारको समन्वयमा हमाद अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममार्फत ६९ जनाले रक्तदान गरेका हुन्। कार्यक्रममा कतारमा सक्रिय
दोहा , कास्की आदर्श सेवा समाज कतारको अध्यक्षमा पुनः अग्निधर देवकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। गत शुक्रबार सनैयाको एक रेस्टुरेन्टको सभाहलमा सम्पन्न नवौँ अधिवेशनबाट देवकोटा अध्यक्षमा चयन भएका हुन्। २००२ मा “कास्की आदर्शको चाहना सभ्य र समृद्ध
दोहा, कतार: नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा दोहामा बृहत् प्रगतिशील तीज कार्यक्रम सम्पन्न भएको छ। हरितालिका तीज पर्वको अवसरमा यहि २३ अगस्ट २०२४ मा सनैया फुलबारी रेस्टुरेन्टको सभाहलमा यो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख
दोहा, कतार: क्षेत्री समाज नेपाल कतार शाखाले आफ्नो १४ औं स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा कतार शाखाका अध्यक्ष श्याम कुमार डाँगीले सभापतित्व
ताजा समाचार
- कास्कीका उम्मेदवारलाई जिताउन प्रवासमा रहेका कांग्रेसी कस्केलीहरू एकजुटक्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले प्रवासमा रहेका कांग्रेसी कस्केलीहरूलाई एकजुट गर्दै आसन्न निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको
- युवापुस्ताको भावनासहित चुनावी मैदानमा : हिरा खत्रीनेपाली कांग्रेसका रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार हिराबहादुर खत्रीले युवापुस्ता तथा जेनजीको भावनालाई उच्च प्राथमिकता दिँदै चुनावी अभियान तीव्र बनाएका छन्। मतदातासँगको घरदैलो तथा भेटघाट कार्यक्रममा उनले ठूला-ठूला नयाँ
- कतारमा लुम्बिनी प्रदेश समन्वय परिषद्को आठौं स्थापना दिवसको अवसरमा “रक्तदान” कार्यक्रमदोहा, कतार – १३ जनवरी २०२६ । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले आफ्नो आठौं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मानवीय सेवालाई प्राथमिकतामा राख्दै परिषद् तथा
- कतारमा मगर समुदायले धुमधामसँग मनाउँदै माघे सङ्क्रान्ति पर्वदोहा (कतार) : प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने क्रममा कतारस्थित मगर समुदायले यस वर्ष पनि माघे सङ्क्रान्ति पर्व भव्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ, शाखा
- स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेलपोखरा, ५ पुस स्याङ्जा आरुचौर एकता समाज पोखराको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार पोखराको मेधलाङमा सम्पन्न भएको छ। पारिवारिक वनभोजसहितको मनोरम वातावरणमा आयोजित अधिवेशनले प्रतापराज पौडेलको अध्यक्षतामा नयाँ
- तेज बिनोदको डेब्यु पञ्चे बाजा गीत ‘चर्को नबोल’ सार्वजनिकनेपाली लोकसंगीतका नयाँ आगमन तेज बिनोदको पहिलो गीत “चर्को नबोल” आज हाम्रो ट्युब अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ। गीतकारका रूपमा तेज बिनोदको यो डेब्यु प्रस्तुति हो, जसले विवाह सिजनमा पञ्चे
- कतारमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न : कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयनकतार, ३० कात्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (शाखा) कतारले चौथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्दै कृष्णप्रसाद ढकालको नेतृत्वमा नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूमा
- नेप्से २५४० मा झर्यो, कारोबार बढ्योकाठमाडौं, ३० कात्तिक – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१५ अंकले ओरालो लाग्दै २५४० अंकमा सीमित भएको छ। बजार दिनभर सामान्य उतारचढावमा रहे पनि दिउँसो २:५३








