१निर्माताले नै टिकट काटेर दर्शक पठाउने प्रवृत्ति बढ्यो, एक वर्षभित्र सिने उद्योग बन्द हुने ज्ञानेन्द्र देउजाको चेतावनी
पछिल्लो समय निर्माता आफैँले चलचित्रको टिकट काटेर दर्शक हलसम्म पुर्याउने क्रम बढेको छ। निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले यो प्रवृत्ति यही गतिमा अघि बढे एक वर्षमै सिने उद्योग बन्द हुने दाबी गरेका छन्।






