५
कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा, आलोपालो नेतृत्वको सहमति उल्लंघन भएको आरोप
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। एमालेसँग भएको आलोपालो सरकार नेतृत्वको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका…
