८
अन्नपूर्ण क्षेत्रमा उचाइको रोगबाट २५ पर्यटकको मृत्यु
अन्नपूर्ण संरक्षण क्षेत्रमा आर्थिक वर्ष २०२५/२६ मा उचाइको रोगबाट २५ पर्यटकको मृत्यु भएको छ। मृतकमध्ये १२ नेपाली, ९ भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक/एक जना छन्। एसीएपी प्रमुख डा. रविन कडेलले उचाइमा सीधै…
