मुख्य सामग्रीमा जानुहोस्

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । 

बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटनमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेर शानदार शुरूआत गरेको थियो ।