मुख्य सामग्रीमा जानुहोस्

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाएका थिए, तर केहीबेर ढिलो भएपछि बैठक सुरु भएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
Online Khabar

काठमाडौं, भदौ ३ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका थिए। तर बोलाइएको समयभन्दा केही ढिलो गरी बैठक प्रारम्भ भएको हो।